
काठमाडौं — आज मिति २०८३ साल बैशाख १ गते लामोसाँघु क्षेत्रमा भएको बाईक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा जीवन केसी को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, जित बहादुर श्रेष्ठ गम्भीर घाइते भएका छन्।


घाइते श्रेष्ठको धुलिखेल अस्पताल मा उपचार भइरहेको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया

सम्बन्धित समाचार





