काठमाडौँ – सरकारले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता गरेको छ । तत्कालिन केपी शर्मा ओलीको नेतृत्वमा रहेको एमाले र कांग्रेस गठबन्धनको सरकारले लामिछानेमाथि सहकारी ठगि सहित संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा चलाएको थियो ।
सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ भने सहकारी ठगीको मुद्दा यथावत रहेको छ ।


सरकारले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता गरेको छ। सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ भने सहकारी ठगीको मुद्दा यथावत रहेको छ । अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ भने सहकारी ठगीको मुद्दा यथावत रहेको छ ।
अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ भने सहकारी ठगीको मुद्दा यथावत रहेको छ । तत्कालिन केपी शर्मा ओलीको नेतृत्वमा रहेको एमाले र कांग्रेस गठबन्धनको सरकारले लामिछानेमाथि सहकारी ठगि सहित संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा चलाएको थियो ।
सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ भने सहकारी ठगीको मुद्दा यथावत रहेको छ ।
लामिछानेमाथि तत्कालिन सरकारले प्रतिसोध साँधेको भन्दै करिब ४० लाखले हस्ताक्षर गरेका थिए । कुनै पनि सहकारीमा सञ्चालक, शेयर सदस्य, ऋणी समेत नभएका लामिछानेलाई गोर्खा मिडियामा आएको रकम कार्यालय प्रयोजनामा चलाएको बहानामा मुद्दा चलाइएको थियो ।
सरकारले गठन गरेको सहकारी छानबिन आयोगले समेत सहकारी रकम गोर्खा मिडियामा ल्याउन रवि लामिछानेको कुनै भूमिका नदेखिएको उल्लेख गरेको थियो ।







