सिन्धुपाल्चोक-सिन्धुपाल्चोकको चौतरा मेलम्ची सडक खण्ड अन्तरगत झ्याडी देखि पाट्टि गाउँ खण्ड निर्मार्णमा गुणस्तार हिन सामग्री प्रयोग गरेको पाईएको छठेकेदार कम्पनिले आठ किलो मिटर पक्कि सडक निर्माण गर्न २२ करोड ८३ लाख रूपैंयामा सम्झौता गरेको थियो । तर ठेकेदार कम्पनिले झम्झौता अनुसार गुणस्तर हिन सामग्री प्रयोग गरेको थाहा पाए पछि स्थानियले असन्तुष्टि जनाएका छन् ।

यस पछि पुर्वधार विकास कार्यालयले सडक निर्माणमा मापदण्ड अनुसार नभएको ठहर गर्दै ठेकेदार कम्पनिलाई मंसिर ११ गते निर्माण कार्य रोक्नु भनि पत्र समेत पठाएको थियो तर ठेकेदार कम्पनिले र्वधार विकास कार्यालयको पत्रलाई समेत वास्था नगरि रातारात निर्माण कार्यलाई अगि बढाएको स्थानिएले बाताउँछन् ।







