सिन्धुपाल्चोक-जगबहादुर पाख्रीनको अध्यक्षतामा पाख्रीन तामाङ समाज सिन्धुपाल्चोकको नँया कार्यसमिति चयन गरिएको छ । आज काठमाडौमा शुक्र पाख्रीनको प्रमुख आतिथ्य र संयोजक जगबहादुर पाख्रीन सहितको उपस्थितमा भएको प्रथम अधिवेशनबाट उपाध्यक्षहरुमा सन्देश पाख्रीन तामाङ बिरबहादुर पाख्रीन र शिशिर पाख्रीन चयन हुनुभएको छ ।
त्यस्तै सचिवमा दोकदोक पाख्रीन , कोषाध्यक्षमा गंगा पाख्रीन ,चयन हुनुभएको उपाध्यक्ष सन्देश पाख्रीनले जानकारी दिनुभयो ।








