काठमान्डैं- GIN Z ले भाद्र २३ गते गरेको आन्दोलनमा अहिले सम्म १९ जनाको गोलि लागेर मृत्यु भएकोस छ भने सयैंको मात्रामा युवाहरु घाईते भएर अस्पताल मा उपचारको क्रममा रहेको छन् । GIN Z ले आज दोस्रो दिन पनि उपत्यका को सबै ठाउँमा आन्दोलन गर्ने भएका छन् । आन्दोलन को उग्ररुप लाई नियन्तर्ण गर्न सुरक्षाकर्मीहरु बिहानै देखि परिचालित गरेका छन् । यसको करणले काठमान्डौं लगायत तिनै जिल्लामा जिल्ला प्रशासन द्वारा अनिश्चित कालका लागि कर्फ्यू जारि गरिएको छ ।









