काठमान्डैं- नेपाली गित सङ्गीत हरु दिनहु बजार मा आउने क्रम जारी छ यसै क्रम मा भर्खरै मात्र बजार मा यौटा मौलिक र टिपिकल गित आयको छ
गित को बोल हो बलेनी मा घाम राजन प्रशाद पौडेल र रेखा पोखरेल को आवाज राजन प्रशाद पौडेल कै प्रस्तुती का साथै लय शब्द मा बजार मा आयको गित बलेनिमा घाम मा चर्चित म्युजिक एरेन्जर बिष्णु तामाङ को एरेन्ज सुरेश पायल राई को रेकर्डिङ र राजु कार्की मिक्क्सिङ्ग मास्टरिङ रहेको छ


भने भिडियो तर्फ रमेश श्रेष्ठ को निर्देशन रामकुमार कार्की सुश्मा रुपाखेती निमेष दाहाल अन्जली खड्का लगायत धेरै कलाकार को अभिनय रहेको छ भिडियो सम्पादन भने मनोहर भन्डारिले गर्नु भयको छ भने क्यामरा म्यान सन्तोश तिमिल्सिना को रहेको गित बलेनिमा घाम रामकुमार युटुब च्यानल मार्फत बजार मा आयको छ







