काठमान्डौं- नेकपा (माओबादी केन्द्र ) सम्बद्ध नेपाल राष्ट्रिय निर्माण ब्यबसायी संगठन सिन्धुपाल्चोक जिल्लाको दोस्रो भेला पार्टी केन्द्रिय सदस्य तथा चौतारा साँगाचोकगढि नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटा “देशबन्धु “को प्रमुख आतिथ्यता बिशेष अतिथिहरु संघिय सांसद माधव सापकोटा सुबोध, बागमति प्रदेश सांसदहरु युबराज दुलाल सरद, सरल सहयात्री पौडेल, अमृता नेपाल प्रभा लगायतको बिशेष उपस्थिति तथा जिल्ला भरका पार्टीमा आबद्ध निर्माण व्यबसायीहरुको उपस्थितिमा ३१ सदस्यिय जिल्ला कमिटी गठन सम्पन भएको छ ।


भेलाबाट अध्यक्ष – भेषनाथ सपकोटा ( चौतारा ) बरिस्ठ उपाध्यक्ष – टंक प्रसाद दुलाल ( चौतारा ) उपाध्यक्ष – इस्वरलाल श्रेष्ठ ( पाँचपोखरी ) उपाध्यक्ष – एकेन्द्र लामा ( ईन्द्रावती ) महासचिव – तोक बहादुर तामाङ ( मेलम्ची ) सचिब – फुलकाजी स्याङ्बो ( जुगल ) कोषाध्याक्ष – दिपेन्द्र थापा ( बलेफी ) सदस्यहरु – कविता रिमाल खड्का ( चौतारा ) निर्माला श्रेष्ठ ( चौतारा ) छबि प्रसाद दुलाल ( मेलम्ची ) गंगराम दंगाल ( मेलम्ची ) प्रेम राज तामाङ ( मेलम्ची ) बिशाल श्रेष्ठ ( मेलम्ची ) प्रकाश दुलाल ( ईन्द्रावती ) नवराज भट्टाराई ( ईन्द्रावती ) लाक्पा दोर्जे तामाङ ( पाँचपोखरी ) टासी ह्योल्मो ( पाँचपोखरी ) राजन बुढाथोकी ( चौतारा ) बेल बहादुर नेपाल ( चौतारा ) सुजन श्रेष्ठ ( चौतारा ) रामचन्द्र नेपाल ( चौतारा ) यज्ञ बहादुर नेपाल ( बलेफी ) निर्मल खत्री ( त्रिपुरा सुन्दरी ) सबिन तामाङ ( बार्हबिसे) तिर्थ तामाङ ( लिसंखु ) सानु पाख्रिन ( जुगल ) मिन बहादुर तामाङ ( बलेफी ) निर्वचित भएका नेकपा माओवादी केन्द्र इन्द्रावतीका अध्यक्ष देबेन्द्र दाहालले जानकारी दिनुभयो ।







