Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

प्रेस सेन्टर एसोसिएट प्रदेश अध्यक्षमा कार्की, खेलकुद पत्रकार शाखाको संयोजकमा थापा

२०८१ फाल्गुन १८, आईतवार २१:२६
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं, १८ फागुन । प्रेस सेन्टर नेपाल एसोसिएट प्रदेश समितिको अध्यक्षमा मोहनजंग कार्की निर्वाचित भएका छन्। काठमाडौंमा आइतबार सम्पन्न दोस्रो अघिवेशनले कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको हो।

कार्यसमितिको खुला उपाध्यक्षमा मुकुन्द लामिछाने चुनिएका छन् भने उपाध्यक्षहरुमा मीना अर्याल र दुर्गा दाहाल सर्वसम्मतिले चुनिएका छन्। महासचिवमा भने चलचित्र पत्रकार सुमन बैरागी निर्वाचित हुँदा सचिवमा सुमित्रा कार्की, निकेश बराल, सुजन थापा (सुजल) र कोषाध्यक्षमा रमेश कडायत सर्वसम्मतिले निर्वाचित भएका छन्।

कार्यसमिति सदस्यहरुमा भने उज्जल पौडेल, सुजन खरेलसहित अधिवेशनले १७ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको छ। आइतबारको अधिवेशनले विभिन्न विधागत शाखा समितिहरु समेत चयन गरेको छ। जस अनुसार सेन्टरको शिक्षा पत्रकार शाखाको अध्यक्षमा राजीव भट्टराई चुनिएका भने आर्थिक पत्रकार शाखाको अध्यक्षमा धिरज पौडेल र उपाध्यक्षमा कमला भुसाल चयन भएका छन्।

यसैगरी अनलाइन पत्रकार शाखाको अध्यक्षमा भिमसेन अधिकारी, उपाध्यक्षमा सिम्रन खड्का र चलचित्र पत्रकार शाखाको अध्यक्षमा विजय आवाज, उपाध्यक्षमा ओमा कार्की चयन भएका छन्।

अधिवेशनले फोटो पत्रकारको संयोजकमा शंकर गिरी र खेलकुद पत्रकार शाखाको संयोजकमा सुजन थापा (सुजल)लाई जिम्बेवारी दिने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

ताजा अपडेट
  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved