Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

आज २०८१ माघ २५ गते शुक्रवारको राशिफल

२०८१ माघ २५, शुक्रबार ०७:४१
Shares
Facebook X Messenger WhatsApp

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)दिन मध्यम रहेको छ। लामो दूरीको यात्रा गर्नु पूर्व साइत हेराएर मात्र निर्णय गर्नु उपयुक्त हुनेछ । सोच विचार गरेर मात्र कामको प्रक्रिया अगाडी बढाउदा राम्रो हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)समय मध्यम रहेको छ । आटे सोचेका कामहरुमा बाधा व्यावधानहरु आउन सक्छ सजकताका साथ अघि बढ्नु उपयुक्त हुनेछ । लामो दूरीको यात्रा नगर्नु नै उपयुक्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)पराक्रम बढ्नेछ । दिनको उत्तरार्धमा काम बन्नेछ । विगतका अपुरा अधुरा कामहरु पुरा हुनेछ । इष्टमित्र साथीभाइहरुसँग मनका कुरा खोल्ने अवसर मिल्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । अधुरा काम कार्यहरु बन्नेछ । मन हर्सित रहनेछ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ ।  सामाजिक मान प्रतिष्ठा बढेर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)आजको दिन त्यति राम्रो छैन । जुन कुनै काममा बाधा ब्यावधानहरु सिर्जना हुनेछ । स्वास्थ्यमा गढबढीको योग रहेको छ । राम्रै सल्लाह दिदा पनि मिथ्या आरोप आउन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)आज भाग्य उदय हुने दिन छ । सोचेका कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । बस्त्र आभुषणको व्यापारबाट राम्रो लाभ लिन सकिनेछ । खर्चमा मितव्ययीता अपनाउनु उपयुक्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)आजको दिन राम्रो देखिदैन । लामो दूरीको यात्रा गर्दा झन्झट र तनाब आइपर्ने योग रहेको छ । काम गर्दा धेरै सचेतता अपनाउनु राम्रो हुन्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)आटे सोचेका कामहरु पुरा हुनाले मनमा खुशी बढेर जानेछ । धन दौलत बढेर जानेछ । मान सम्मान पाईने योग रहेको छ । जग्गा जमिन र देश विदेशको यात्राबाट लाभ लिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)समय मध्यम रहेको छ । नयाँ नवितम बाधा व्यावधान आइपर्नेछ । ब्यार्थमा आरोपहरु खेप्नुपर्ने योग रहेको छ । आफ्नो बाणीमा सचेतता अपनाउनुपर्ने देखिन्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)आज लाभ उदयको दिन रहेको छ । पशु चौपायाहरुबाट मनग्य लाभ लिन सकिनेछ । देश विदेशबाट हुने काममा पनि सफलता हात पार्न सक्ने योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)आजको दिन राम्रो छ । सोचेको काम कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यहरु पुर्ण हुनेछ। मनमा प्रशन्नता छाउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)आज राम्रो दिन छ । सोचेका कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । मन हर्सित रहनेछ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

आज २०८२ असार ३ गतेको राशिफल पढ्नुहोस् र पाथीभराको दर्सन गनुहोस् 

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

महालक्ष्मीको बार कसलाई कति लाभ? हेरौँ २०८१ फाल्गुण ९ शुक्रबारको राशिफल

आज २०८१ माघ २३ गते बुधवारको राशिफल

आज २०८१ माघ १८ गते बिहीवारको राशिफल

आज २०८१ माघ १६ गते बुधबारको राशिफल

ताजा अपडेट
  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved