काठमाडौं : सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्प गएको छ।
बिहान ६ बजेर ११ मिनेटमा मेलम्ची नगरपालिका शिखरपुर आसपास केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
पान नम्बरः ६२२४२२६१५
प्रबन्ध निर्देशकः दिनेश भण्डारी
सह-सम्पादकः दिपक कार्की
संम्बाददाताः जनार्दन नेपाल
संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)
पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।