Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

म्युजिक भिडियोमा पृथक पन ल्याउने एक मात्र भिडियो निर्देशक-निरेन श्रेष्ठ 

२०८१ भाद्र १५, शनिबार २०:४३
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं -भिडियो निर्देशनमा आफ्नो पृथक पहिचान बनाउन सफल भएका निरेन श्रेष्ठ आशालाग्दा म्युजिक भिडियो निर्देशक हुन् । श्रेष्ठ पछिल्लो समयका ब्यस्त निर्देशकको पंतीमा पर्दछन् ।धैर्यता, लक्ष्य, अठोट र उद्देश्यका साथ आफ्नो काममा मिहेनत गर्ने हो भने कुनै पनि क्षेत्रमा स्थापित हुन सकिने बुझेका निरेन २०५१ सालमा काठमाडौंको बुढानिलकण्ठमा जन्मिएका हुन् । निरेन श्रेष्ठले लोकदोहोरी, आधुनिक, पप, राष्ट्रिय भाव, भजन गरेर पाँचसय भन्दा बढी गीतको भिडियो निर्देशन गरिसकेका छन् ।

गमलामा जाई, बधाई छ, बिहेको रत्यौली, मायाँ बसेसी, घैया मकै, ए साइँली, वरको हाँगो, हे माया, कस्तो मायाजाल, हामि देश बचाउँ, रातो सारीमा, जल्नेको मन जलिरहोस्, भूरुरु उडेको चरी, जानेलाई वाई वाई छ, बालेनको शहर , वई भन्नेलाइ होइ , जाउत भने बाटैमा खोला, पैसा कता जान्छ , रातो भाले खाउ , चिया कफी देउ लगायत अन्य थुप्रै भिडियो चर्चामा रहन सफल भएका छन् ।

उनको कामको प्रशंसा गर्दै बिभिन्न संघसंस्थाले सम्मान गरेको छ । बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित तीज अवार्ड तथा स्रष्टा सम्मान कार्यक्रममा निरेन श्रेष्ठ ‘म्युजिक भिडियो निर्देशक सम्मान २०८१’ बाट सम्मानित भएका छन् ।

राष्ट्रिय लोक सांस्कृतिक संघको आयोजना र चिनारी टाइम्सको सह–आयोजनामा सम्पन्न कार्यक्रममा चर्चित म्युजिक भिडियो निर्देशक निरेन श्रेष्ठलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

ताजा अपडेट
  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved