
काठमाडौं –रवि लामिछाने ले देशका प्रमुख राजनीतिक दलका अध्यक्ष तथा सभापतिहरूलाई सहभागी गराएर सर्वदलीय बैठक आह्वान गरेका छन्।
समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय महत्वका विषय तथा लोकतान्त्रिक सहकार्यका मुद्दामा साझा धारणा निर्माण गर्ने उद्देश्यले बैठक बोलाइएको बताइएको छ। बैठकको मिति, स्थान र एजेन्डाबारे विस्तृत जानकारी भने सार्वजनिक हुन बाँकी रहेको छ।



बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार









