काठमान्डौं-यहि फागुन २१ गते हुनेसँगै निर्वाचनका लागि निर्वाचन आयोग र नेपाल प्रहरीको साझेदारीमा जिल्लाका सबै १६७ वटै निर्वाचन क्षेत्रमा प्रहरीले सिसी क्यामेरा राख्ने भएको छ। उक्त सिसी क्यामेरा प्रहरीको प्रत्यक्ष निगरानीमा रहनेछ।
भने निर्वाचन आयोगको अनुमति लिएपछि मात्र उक्त सिसी क्यामेरा फुटेज बाहिर सार्वजनिक गर्नेछ। यदि निर्वाचन अवधिभित्र बुथ कब्जा गर्न कुनै पनि दलका नेता तथा कार्यकर्ताले धाँधली गर्न सक्ने र झडप हुने सम्भावनालाई रोक्न यो रणनीति अपनाएको जानकारी।









