सिन्धुपाल्चोक – २०७४ सालको स्थानीय तहको निर्वाचनबाट इन्द्रावती गाउँपालिकाको अध्यक्षको रुपमा धेरै जनमुखी काम गरेका छन्। स्थानीय निर्वाचनपछि गाउँपालिकाको अध्यक्षको रुपमा गाउँपालिकामा भएको सबै व्यथिति विसंगति र विकासका कार्यहरूबाट वञ्चित रहेका वडा तथा स्थानीय ठाउँहरूमा धेरै विकासहरु गर्नुभएको उदाहरणीय पूर्व अध्यक्ष हुन वंशलाल तामाङ , अध्यक्ष रहँदै गर्दा गरेका उदाहरणीय कार्यहरूले जिल्लाकै नमुना गाउँपालिकाको रूपमा इन्द्रावती गाउँपालिकालाई चिर परिचित गर्न उहाँले गर्नुभएको योगदान स्थानीयले अझै भुल्न सकेका छैनन् ।
तामाङले आफ्नो क्षेत्रलाई विकासोन्मुख क्षेत्र बनाउनको लागि कुनै गाउँपालिकाको अध्यक्षको रूपमा मात्र असम्भव रहेको बताएका छन्। यसरी असम्भव रहेका स्थानीय क्षेत्रका समस्या र विकासका कार्यहरू जिल्लाबाट केन्द्र केन्द्रबाट सदनसम्म पुर्याउनुपर्ने र आफ्नो क्षेत्रलाई विकासन्मुख क्षेत्र बनाउन २०८२ साल फागुन २१ गते हुने संसदीय दलको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गर्नु भएको छ।


जिल्लालाई आफ्नो नमुना जिल्ला बनाउन तामाङले यस संसदीय दलको निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको हो। नमुना जिल्ला बनाउन तामाङले। निकै संघर्ष र राजनीतिक यात्राहरू कठिन अवस्था पार गरेर यहाँसम्म आइपुगेको बताएका छन्। यसकारण तामाङले सोही क्षेत्रबाट मतदाताहरूलाई एकपटक आफूलाई सिन्धुपाल्चोक जिल्लालाई नै नमुना जिल्ला बनाउनका निमित्त निर्वाचित गरे दनसम्म पुर्याउन मद्दत गर्नुहुन्छ भन्ने अपेक्षा राखेका छन्।जिल्लाको स







