काठमान्डौं-प्रथम मुर्चुङ्गा म्युजिक अवार्ड २०८२ तर्फको सर्वउत्कृष्ट टप फाइभका मनोनितहरू सार्वजनिक भएका छन्। गीतसंगीत क्षेत्रमा म्युजिक अवार्डहरू धेरै किसिमका हुने गर्छन्। यसको बीचमा मुर्चुङ्गा म्युजिक अवार्ड २०८२ भने गीतसंगीत क्षेत्रको सबै क्षेत्रलाई समेटेर टप फाइभ का मनोनितहरु सार्वजनिक गरेका छन्।
गीत संगीत र साहित्यको सङ्गम अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन भन्ने मूल नाराका साथ मुर्चुंगा म्युजिक अवार्ड २०८२ को सर्व उत्कृष्ट टप फाइभ कलाकारहरूको नाम र गीत संगीतको बोलसहित सार्वजनिक भएको छ । उक्त म्युजिक अवार्ड मोर्चुङ्गा म्युजिक प्रालीको प्रस्तुतिमा अवार्ड सम्पन्न हुनेछ।
मनोनित कलाकारहरूको विवरण निम्न प्रकारका छन्।











