काठमान्डौंभदौ २३ र २४ गते भएको जेन्जी आन्दोलन पछि घटनाको छानविन गर्न गठित उच्च स्थरिय आयोगले पुर्व प्रधानमन्त्री द्वय कांग्रेस सभापति सेर बहादुर देउवा र माओवादि अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड लाई पौष १८ गते वयानका लागि पत्रचार गरेको छ ।


शुक्रबार देउवा र प्रचन्डलाई पत्रचार गरि सके पनि देउवाले उक्त पत्र बुझ्न मानेक छैन्न तर प्रचन्ड भने काठमान्डौंमा नभएको भन्दै पत्र नबुझेको पाईएको छ । र नेकपा एमाले अध्यक्ष के पि शर्मा ओलि लाई पनि पत्र काट्ने अन्तिम तयारि गरेको थियो भने ओलिलाई भने आईतवार पत्रचार गर्ने तायारी गरिरहेको छ ?







