Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित

२०८२ पुष १०, बिहीबार २१:५१
Shares
Facebook X Messenger WhatsApp

सिन्धुपाल्चोक- काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २८औँ वार्षिक साधारण सभाको अवसरमा युवा पत्रकार अरबिन्द्र गौतम सम्मानित हुनुभएको छ। भुम्लु गाउँपालिका–४, काभ्रेपलाञ्चोक निवासी गौतमलाई वर्षको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार २०८२ अन्तर्गत नगद तथा सम्मानपत्रसहित सम्मान प्रदान गरिएको हो।

सहकारी विषयलाई केन्द्र भागमा राखी समग्र सहकारी क्षेत्रको विकास, विस्तार तथा सुदृढीकरणका लागि सकारात्मक ढंगले समाचार सम्प्रेषण, लेख–रचना प्रकाशन, अध्ययन–अनुसन्धान तथा खोजमूलक पत्रकारितामार्फत निरन्तर योगदान पुर्‍याउँदै आएको भूमिकाको उच्च मूल्याङ्कन गर्दै संघले उहाँलाई सम्मान गरेको जनाएको छ। साथै, छापा, श्रव्य–दृश्य तथा विद्युतीय माध्यममार्फत सहकारी क्षेत्रमा देखिएका विकृति र विसङ्गतिहरू उजागर गरी सहकारी अभियानलाई सचेत गराउन खेलेको भूमिकालाई पनि विशेष कदर गरिएको छ।

बनेपा नगरपालिका वडा नं. ६ स्थित चेतना केन्द्रमा सम्पन्न कार्यक्रममा संघका पदाधिकारीहरूले जिल्लाभर सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरूको अवस्था, समस्या र उपलब्धिलाई उजागर गर्न सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सहकारी अभियानलाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन जिम्मेवार पत्रकारिताको आवश्यकता औँल्याए।

सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै पत्रकार गौतमले सहकारी क्षेत्रको सकारात्मक परिवर्तनका लागि अझ सचेत, तथ्यपरक र जिम्मेवार ढंगले कलम चलाइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार

कलाकार रमेश श्रेष्ठले स्वतन्त्र म्मेदवारी दिने

पाख्रीन तामाङ समाजको ऐतिहासिक तेस्रो अधिवेशन सम्पन्न

मोहनबहादुर गिरीद्वारा आज एकैदिन तीन बिद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण

झुल्केघाम बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न

नेपालमा कन्डमको व्यापार फस्टाउँदै

रविले दिए शुभकामना

ताजा अपडेट
  • कलाकार रमेश श्रेष्ठले स्वतन्त्र म्मेदवारी दिने

  • पाख्रीन तामाङ समाजको ऐतिहासिक तेस्रो अधिवेशन सम्पन्न

  • मोहनबहादुर गिरीद्वारा आज एकैदिन तीन बिद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण

  • झुल्केघाम बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न

  • काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित

  • नेपालमा कन्डमको व्यापार फस्टाउँदै

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved