Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

२०८२ मंसिर १९, शुक्रबार २२:०५
Shares
Facebook X Messenger WhatsApp

सिन्धुपाल्चोक — बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय तथा जनस्वास्थ्य कार्यालय चौताराको आयोजनामा, फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको सहकार्यमा रेबिज रोग व्यवस्थापनसम्बन्धी दुईदिने तालिम मेलम्चीमा सुरु भएको छ।
मेलम्ची रिभरसाइड इनमा आयोजित उद्घाटन कार्यक्रममा नगरप्रमुख आइतमान तामाङले रेबिज नियन्त्रणलाई नगरपालिका स्तरमै प्राथमिकताका रूपमा लिनुपर्ने आवश्यकता औंल्याउँदै स्वास्थ्यकर्मीको दक्षता नै प्रभावकारी उपचार र जनचेतना विस्तारको आधार हुने बताउनुभयो। उहाँले मेलम्चीमा प्रत्येक वर्ष करिब ५०० जनाले कुकुरको टोकाइका कारण जोखिम सामना गर्नुपरेको तथ्यसँगै नगरलाई रेबिज उच्च जोखिम क्षेत्रमा परेका कारण अझ सशक्त तयारी जरुरी रहेको उल्लेख गर्नुभयो।

 

नगरप्रमुख तामाङले कुकुर व्यवस्थापन, खोप अभियान विस्तार, विद्यालय तथा समुदायस्तरका सचेतना कार्यक्रम, र उपचार सेवाको पहुँच तथा गुणस्तर सुधारमा नगरपालिका निरन्तर सहयोगी भूमिका रहने आश्वासन समेत व्यक्त गर्नुभयो।
दुई दिनसम्म चल्ने यस तालिममा मेलम्ची तथा आसपासका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी सहभागी रहेका तालिममा रेबिज संक्रमणका प्रमुख स्रोत, जोखिम मूल्याङ्कन, PEP (पोस्ट एक्सपोजर प्रोफिल्याक्सिस) को सही प्रयोग, खोप तथा केस व्यवस्थापन, र समुदायस्तरमा रोकथाम तथा नियन्त्रणका व्यावहारिक उपायबारे प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजक तथा सहयोगी संस्थाहरूले स्थानीय तहसँग समन्वय गर्दै मेलम्चीलाई रेबिज जोखिममुक्त क्षेत्र बनाउन निरन्तर प्रयास जारी रहने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

ताजा अपडेट
  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

  • गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

  • जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

  • हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

  • दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

  • बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved