Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

मेलम्चीको गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर, नगरप्रमुख तामाङले थप यस्ता कार्यक्रम निरन्तर दिन आग्रह 

२०८२ कार्तिक १७, सोमबार २०:०५
Shares
Facebook X Messenger WhatsApp

दिनेश भण्डारी/मेलम्ची— मेलम्ची नगरपालिका वडा नं. ९ स्थित श्री क्यौले ठाना आधारभूत विद्यालयमा सोमबार नव आशा गृह क्लिनिक संस्था काठमाडौको सहयोग र मेलम्ची नगरपालिकाको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो। मेलम्ची नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त शिविरमा डा. राजु खतिवडा र सजल तवनवासुको टोलीले स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरेका थियो।

शिविरको उद्घाटन गर्दै नगरप्रमुख तामाङले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा निजी संस्था र समुदायबीचको सहकार्यले उत्कृष्ट उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै “नगरपालिकाले पुर्‍याउनुपर्ने दायित्वमा नव आशा गृह क्लिनिकजस्ता संस्थाहरूले हातेमालो गर्नुले समाजमा सकारात्मक ऊर्जा प्रवाह गरेको र दुर्गमका बासिन्दा, विद्यार्थी र कमजोर वर्गका नागरिकका लागि यस्ता स्वास्थ्य सेवा कार्यक्रमले ठुलो राहत पुर्‍याउने गरेको बताउनु भयो । उनले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई नगरपालिकाले प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत जनाउनु भयो । शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, वृद्धवृद्धा तथा स्थानीयवासी गरी २८७ जनाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष किरणदीप खडका, मेलम्ची स्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्ठ, स्थानीय अभिभावक तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

हेलम्बुमा स्वास्थ्य शिविर शुरु

पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहलमा बाह्रबिसे नगरपालिकाले पायो दमकल

बागमती प्रदेशका खानेपानी,उर्जा तथा सिँचाइ मन्त्री कृष्ण कुमार तामाङ् द्वारा तिपेनी,भोताङ देखि मेलम्ची सम्मको सडक निर्माण कार्यको शिलान्यास

पानीमा भिज्दै लाइन लागेर दर्शन गर्दै भक्तजनहरु 

तिन ठुला उद्योगको महसुल भुक्तान,जगदम्बा स्टिलले आनाकानी गर्दै 

निरन्तर वर्षाका कारण किसानलाई धान भित्र्याउन हम्मेहम्मे वर्तमान सरकार मौन 

ताजा अपडेट
  • मेलम्चीको गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर, नगरप्रमुख तामाङले थप यस्ता कार्यक्रम निरन्तर दिन आग्रह 

  • हेलम्बुमा स्वास्थ्य शिविर शुरु

  • पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहलमा बाह्रबिसे नगरपालिकाले पायो दमकल

  • बागमती प्रदेशका खानेपानी,उर्जा तथा सिँचाइ मन्त्री कृष्ण कुमार तामाङ् द्वारा तिपेनी,भोताङ देखि मेलम्ची सम्मको सडक निर्माण कार्यको शिलान्यास

  • पानीमा भिज्दै लाइन लागेर दर्शन गर्दै भक्तजनहरु 

  • तिन ठुला उद्योगको महसुल भुक्तान,जगदम्बा स्टिलले आनाकानी गर्दै 

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved