Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

लोकप्रिय गीतकार,साहित्यकार, न्यौपानेको ( चखेवा जोडी ) गीतको भिडियो सार्वजनिक

२०८२ आश्विन २७, सोमबार २१:३१
Shares
Facebook X Messenger WhatsApp

दिनेश भण्डारी- साहित्य र गीती लेखन बाट चर्चामा रहेकी साहित्यकार, कमला न्यौपानेको यो दशैँको माह्वलमा (चखेवा जोडी ) प्रेमिल गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा रहेर पनि आफ्नो मातृभूमि नेपाल र नेपाली गीत संगीतलाई असाध्यै माया गर्ने गीतकार साहित्यकारमा पर्छिन, । गीतकार कमला न्यौपाने, निरन्तर आफ्नो सृजनालाई स्रोता दर्शक माझ पस्किने क्रममा अहिले भने उनले प्रेमिल गीत चखेवा जोडी गीतको भिडियो, आफ्नै यूट्यूब च्यानल तरंग वेभ क्रियशनको बाट सार्वजनिक गरेकी छन्, साहित्यकार गीतकार कमला न्यौपानेको । सार्वजनिक गीतमा लोकप्रिय संगीतकार न्ह्यू बज्राचार्यको संगीत, प्रज्वल लामाको संगीत संयोजन रहेको छ, उक्त गीत डोरेमी रेकर्डीङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा आवाज भने लोकप्रिय गायिका इन्दिरा जोशीको रहेको छ । गीतको भिडियोमा निर्देशन केशब राज भट्ट, छायांकन उत्सव दाहाल, सम्पादन बिकाश दाहालको रहेको छ, । भिडियोमा उम्दा कलाकार कमल सिंह र बिना राउतको मोहित पार्ने रोमान्सले भरिपूर्ण अभिनय देख्न पाईञ्छ । भिडियोमा पोस्ट प्रोडक्सन म्यानेजरको रुपमा कार्य गायक अनुप रेग्मीले गरेका हुन् । गीतको भिडियोमा लगानीकर्ता प्रकाश न्यौपाने रहेका छन् । गीतकार कमला न्यौपानेले उक्त गीत बैवाहिक बर्षगाँठको अवसरमा आफ्नो श्रीमान् डाक्टर प्रकास न्यौपानेलाई समर्पण गर्दै रचना गरेकी हुन् । आउनुहोस हेरौं उक्त गीतको पुरा भिडियो

प्रतिक्रिया
सम्बन्धित समाचार

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

ताजा अपडेट
  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved