Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सुनकोशी नदीमा दूध बाेकेकाे भ्यान खस्दा चालक बेपत्त

२०८२ आश्विन १०, शुक्रबार ०७:३०
Shares
Facebook X Messenger WhatsApp

सिन्धुपाल्चोक- सुनकोशी नदीमा दूध बाेकेकाे भ्यान खस्दा चालक बेपत्ता सिन्धुपाल्चाेककाे बलेफीमा दूध बाेकेकाे मारुती भ्यान सुनकोशी नदीमा खसेर दुर्घटना हुँदा काभ्रेका नवराज खुलाल बेपत्ता भएका छन् । शुक्रबार बिहान ५ः२० बजेतिर अरनिको राजमार्गस्थित बलेफीमा सुकुटेबाट खाडीचौरतर्फ दूध बोकेर जाँदै गरेको सुकुटे सिन्धु डेरीको मारुती भ्यान सुनकोशी नदीमा खस्दा चालक काभ्रे पनौती नगरपालिका-१० पस्थली बस्ने अन्दाजि बर्ष २३ को नवराज खुलाल र गाडी सुनकोशी नदीले बगाएर बेपत्ता भएका हुन् । बा १२ च ६५९४ नम्बरको मारुती मिनी डेलिभरी भ्यान सुकुटेबाट खाडीचौरतर्फ जाँदै गर्दा सडकबाट ५० मिटर तल सुनकोशी नदीमा खसेर बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ । खाेजीका लागि प्रहरीचौकी बलेफीबाट प्रहरी वरिष्ठ नायव निरिक्षक सुरेशप्रसाद गुप्ताकाे कमाण्डमा ४ जनाको टोली खटिएकाे छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

कलाकार रमेश श्रेष्ठले स्वतन्त्र म्मेदवारी दिने

पाख्रीन तामाङ समाजको ऐतिहासिक तेस्रो अधिवेशन सम्पन्न

मोहनबहादुर गिरीद्वारा आज एकैदिन तीन बिद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण

झुल्केघाम बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित

नेपालमा कन्डमको व्यापार फस्टाउँदै

ताजा अपडेट
  • कलाकार रमेश श्रेष्ठले स्वतन्त्र म्मेदवारी दिने

  • पाख्रीन तामाङ समाजको ऐतिहासिक तेस्रो अधिवेशन सम्पन्न

  • मोहनबहादुर गिरीद्वारा आज एकैदिन तीन बिद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण

  • झुल्केघाम बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न

  • काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित

  • नेपालमा कन्डमको व्यापार फस्टाउँदै

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved