काठमान्डौं- २०८२ भाद्र २३ गाते एक GEN-Z नामक एक समूहले सामुहिक आन्दोलन गरेका थियो यसमा धेरै युवाहरूले ज्यान गुमाउन पुगे भाद्र २४ गते आन्दोलनले अर्कै रुप लियो र धेरै धनजनको क्षेति हुन पुग्यो र धेरे नेताहरुको भागाभाग पनि हुन पुग्यो यसको असर नेपालको सबै क्षेत्रमा भयो र नेपालि सेनाले कर्फ्यू र निषेधाज्ञा जारि गर्यो यसको असर धेरै व्यापार व्यावसायमा हुन पुग्यो । मन्त्रिहरुले संसद बाट र मन्त्रि पदबाट राजिनामा दिए पछि सेनाको जिम्मेवारीमा देशमा कर्फ्यू जारि भयो र आन्दोलन सान्त भयो यस पछि सेनाको प्रमुखले राष्ट्रपति सहितको युवालाई राखेर सरकार निर्माण गर्न पर्ने र युवाहरुको माग अनुसार देशको प्रधानमन्त्री नियुक्ति गर्ने गरि लामो छलफलमा जुट्यो छलफलमा युवाहरुको माग हर्क साम्पाङ्,बालेन कुलमान आदिको नाम दिएका थिए तर बालेन ले एक स्ट्याटस लेख्दै शुसिला कार्कीलाई समर्थन गरे पछि युवाहरुले कार्कीलाई रोजे र अन्त्यमा पुर्व प्रधानन्याधिश शुसिला कार्कीलाई २०८२ भाद्र २७ गते कार्यकारी प्रधानमन्त्रीको रुपमा नियुक्ती गरि सपथ ग्रहण गरेको छ । यो नेपालको लागि मन्त्रीहरुको पदमा ऐतिहासिक रेकर्ड हुन पुगेको छ ।








