सिन्धुपाल्चोक -मिति २०८२।०५।१० गते अं.१५;३० बजेको समयमा जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गा.पा. ४ हिन्दी स्थित अरनिको सड्क खण्डमा तातोपानी बाट बाह्रबिसे तर्फ आउदै गरेको चालक जि. सर्लाही बरथह वा न.पा. २ बस्ने बर्ष २३ को राजेश कुमार कुसहवाले चलाएको बा २१ च ७५४४ नं. को बोलेरो सड्कबाट अं. २० मिटर तल भोटेकोशी नदिमा खसी दुर्घटना भएको, प्र.चौ. हिन्दीबाट प्र.स.नि. नवराज नेपाल (९८५१३६४८४८) को कमाण्डमा २ जना र इ.प्र.का. बाह्रबिसेबाट प्र.नि. सुमेस पाण्डे (९८५१२३४९८३) को कमाण्डमा २ जना गरी जम्मा ४ जनाको टोली खटिगएको, उक्त बोलेरोमा चालक सहित सहचालक जिल्ला रौतहट बौधिमाई न.पा. १ बस्ने बर्ष २५ को राम प्रवेश महत्तो समेत गरी २ जना रहेको भन्ने बुझिएको र टुचन लगाई बोलेरो तान्न खोज्दा १ जना पुरुष व्याक्तिको शव नदिले बगाएको, हाल दुबैजनाको खोजतलास भैरहेको,









