काठमान्डौं- सरकारले नेपाल भरि चल्ले सबै सवारि साधनहरूमा नेपाली नम्बर हटाएर असोज एक गते देखी लागु हुने गारि ईम्बोस नम्बर पेल्ट राख्ने नियम ल्याउन लागेको कुरालाई चर्को आलोचना भएको छ ।
ईम्बोस नम्बर प्रति यो सरकारको दोस्रो प्रयास हो । नेपाल मा नेपाली अक्षरको नै लागु हुन पर्छ, सरकारले यो ईम्बोस पेल्टमा भ्रष्टचार गर्न खोज्दै छ भन्दै आलोचना भई रहेको छ । सामजिक संज्लमा यसको बिरोध भईरहेको छ भने धेरै संग सस्थाले आन्दोलन गर्ने चेतावनि सम्म दिएको छ । यस प्रति तपाईंको आफ्नो भनाई राख्नु होला ।









