Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

दुर्गा प्रसाईं पुर्पक्षका लागि कारागार चलान 

२०८२ जेष्ठ ३०, शुक्रबार ०४:५५
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं जिल्ला अदालतले तीनकुने घटना पछि अनुसन्धान को क्रममा रहेका व्यवसायी दुर्गा प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । धेरै लामो समयको अनुसन्धान र बयान पछि प्रसाईं लाई जेष्ठ २९ गते काठमाडौंको जिल्ला अदालत ले यस्तो आदेश गरेको हो ।

प्रसाईं लाई थुनामा राख्ने र उनको क्यान्सर अस्पतालमा उपचारको व्यवस्था गर्न पर्ने आदेश भएको छ ।

तीनकुने घटनामा प्रसाईंसँगै अन्य ७ जनालाई थुनामा पठाउने आदेश दिइएको छ भने ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ।अधिवक्ता स्वागत नेपालका अनुसार, अदालतको इतिहासमा यस्तो प्रकारको आदेश पहिलो पटक भएको हो, जसमा थुनामा रहेका व्यक्तिको उपचारको व्यवस्था मिलाउन भनिएको छ।अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको मेडिकल व्यवसायी दुर्गा प्रसाईँको क्यान्सर अस्पतालमा उपचारकोव्यवस्था मिलाउन समेत आदेश गरेको छ। तीनकुने घटनाबारे थुनछेक बहस पुरा भएसँगै बिहीबार मध्यराति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीले यस्तो आदेश गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

१४ वर्षपछि सर्वोच्चको परमादेश: माओवादी नेता अग्नि सापकोटाविरुद्ध अब ज्यान मुद्दामा अनुसन्धान

गल्छी गाउँपालिका-४ मा रास्वपाको वडा समिति गठन

माओवादीको ‘जनतासँग माओवादी’ अभियान झापाबाट शुरु हुँदै

पाथीभरा क्षेत्र अशान्त र रणमैदान बनेको राजेन्द्र लिङ्देनको दाबी

प्रधानमन्त्री ओली फेरी पनि संसद विघटन गर्ने प्रयासमा छन् : प्रवक्ता सापकोटा

ताजा अपडेट
  • मेलम्ची नगरपालिकाले कक्षा ८ (BLE) तथा माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार सहित सम्मान गरेको छ 

  • मेलम्ची नगरपालिका वडा नम्बर नौं मा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न 

  • मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

  • निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

  • योग दिवसमा सामुहिक योगाभ्यास

  • नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिनेश भण्डारी
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८63459389
न्युज डेस्क सम्पर्क: ९८63459389
[email protected]

बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved