Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

गल्छी गाउँपालिका-४ मा रास्वपाको वडा समिति गठन

२०८१ फाल्गुन १२, सोमबार २०:५५
Shares
Facebook X Messenger WhatsApp

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गल्छी गाउँपालिका समिति अन्तर्गत वडा नम्बर ४ को वडा भेला सम्पन्न भई नयाँ वडा समिति सर्वसम्मतिले गठन गरिएको छ।

वडा भेलामा रास्वपा केन्द्रीय संगठन विभाग सदस्य कृष्णमान श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो भने प्रदेश समिति सदस्यहरू ध्रुव कुमार रेग्मी र राजन अर्याल, जिल्ला समिति सभापति सुर्यमणी पाठक विशेष अतिथि रहनुभएको थियो। साथै, जिल्ला तथा गाउँपालिका समितिका विभिन्न पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नवगठित वडा समिति

वडा भेलाले सर्वसम्मत निर्णय गर्दै निम्नानुसार वडा समिति चयन गरेको छः

पदाधिकारीहरू:

सभापति – कुमार खड्का

उपसभापति – अस्मिता खड्का अधिकारी

सचिव – अर्जुन अधिकारी

सदस्यहरू:

सानुबाबु खड्का

नारायण खड्का

राम बहादुर अधिकारी

सन्तोष खड्का

दिपक सुबेदी

रामकृष्ण बिंसुन्के

प्रकाश परियार

रमेश भण्डारी

सल्लाहकारहरू:

कृष्ण बहादुर अधिकारी

राम खड्का

ईश्वर भण्डारी

RAT संयोजक चयन

वडाको RAT संयोजकमा नारायण भण्डारी चयन हुनुभएको छ।

वडा भेलामा उपस्थित नेता तथा कार्यकर्ताहरूले नवगठित वडा समितिलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। सहभागीहरूका अनुसार रास्वपा स्थानीय तहमा बलियो संगठन निर्माण गर्दै अघि बढ्ने प्रतिबद्धताका साथ क्रियाशील रहनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

ताजा अपडेट
  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved