Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

जापानमा भव्य रूपमा साँस्कृतिक साँझ तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

२०८१ फाल्गुन ११, आईतवार २३:४५
Shares
Facebook X Messenger WhatsApp

मिलन फिल्म्स प्रोडक्शन प्रा.लि.नेपाल द्वारा आयोजित “साँस्कृतिक साँझ तथा स्रष्टा सम्मान कार्यक्रम २०८१/२०२५” भव्य रूपमा जापानमा सम्पन्न भएको छ।
उक्त कार्यक्रमले नेपाली कला, संस्कृति तथा स्रष्टाहरूको सम्मान गर्दै विदेशमा रहेका नेपाली समुदायलाई एकत्रित गर्ने महत्वपूर्ण अवसर प्रदान गर्यो।

कार्यक्रममा नेपालबाट जापान गएका विशिष्ट व्यक्तित्वहरू, अग्रज स्रष्टाहरू, कलाकारहरू तथा समाजसेवी महानुभावहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विदेशी सम्मानित अग्रज व्यक्तित्वहरू, कलाकार साथीहरू, समाजसेवी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई विशेष धन्यवाद व्यक्त गरिएको छ।

सम्मानित व्यक्तित्वहरू:

इन्द्र बहादुर खाती

उद्धव कार्की
महेन्द्रराज बराल

सुमन सेन्चुरी

हिरा काजी सेन्चुरी
 विश्वदीप कालिकोटे

सुरेन खड्का
सरन बी.के.
सुमन श्रेष्ठ

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिँदै, आयोजक मिलन फिल्म्स प्रोडक्शन प्रा.लि.नेपाल तथा सह-आयोजक प्रियसी म्युजिक प्रा.लि., नेपालले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमको निरन्तरता रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

मौलिक घाँसे जुहारी “जान्न असार उम्केर” 

मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न 

“आगो भन्दा डेन्जर छ पिरती” गायक लिला श्रेष्ठ 

ताजा अपडेट
  • मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

  • निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

  • योग दिवसमा सामुहिक योगाभ्यास

  • नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

  • मौलिक घाँसे जुहारी “जान्न असार उम्केर” 

  • मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न 

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिनेश भण्डारी
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८63459389
न्युज डेस्क सम्पर्क: ९८63459389
[email protected]

बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved