Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सिन्धुपाल्चोकका स्थानीय तह कार्यसम्पादन मूल्यांकन: बलेफी पहिलो स्थानमा

२०८१ फाल्गुन २, शुक्रबार २३:५५
Shares
Facebook X Messenger WhatsApp

सिन्धुपाल्चोक । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह कार्यसम्पादन मूल्यांकन सार्वजनिक गरेको छ। मूल्यांकनमा बलेफी गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको छ। चौतारा साँगाचोकगढी नगरपालिका दोस्रो स्थानमा रहेको छ।

आयोगले सेवा प्रवाह, पूर्वाधार विकास, आर्थिक पारदर्शिता, नीति कार्यान्वयन र समग्र प्रशासनिक कार्यसम्पादनलाई आधार मानेर मूल्यांकन गरेको हो। यस क्रममा बलेफी गाउँपालिकाले ६७.२ अङ्क प्राप्त गर्दै अग्रस्थान सुरक्षित गरेको छ भने चौतारा साँगाचोकगढी नगरपालिकाले ६६.६ अङ्कसहित दोस्रो स्थान ओगटेको छ।

अन्य स्थानीय तहहरूको मूल्यांकन नतिजा निम्नानुसार रहेको छ:

लिसंखुपाखर गाउँपालिका: ६५.७ अङ्क

मेलम्ची नगरपालिका: ६३.० अङ्क

सुनकोशी गाउँपालिका: ६४.७ अङ्क

बाह्रबिसे नगरपालिका: ५८.८ अङ्क

भोटेकोशी गाउँपालिका: ५५.५ अङ्क

हेलम्बु गाउँपालिका: ५५.६ अङ्क

त्रिपुरासुन्दरी गाउँपालिका: ५५.४ अङ्क

जुगल गाउँपालिका: ५५.४ अङ्क

पाँचपोखरी थाङपाल गाउँपालिका: ४९.१ अङ्क

यस मूल्यांकनले स्थानीय तहहरूको सेवा र प्रशासनिक क्षमताको प्रतिविम्ब प्रस्तुत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सिन्धुपाल्चोकमा स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा सम्पन्न,पाँचपोखरी थाङपाल गाउँपालिका पहिलो

पाँचपोखरीमा टेलिकम टावर स्थापना अनुमति, तीन वर्षको अथक प्रयास 

मेलम्ची नगरपालिकाकाको वार्षिक समीक्षा योजना तथा नीतिहरू आवश्यकताअनुसार संशोधन गरिने

शिक्षक हित साकोसको ११ औं वार्षिक साधारण सभा सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न

जगबहादुर पाख्रीनको अध्यक्षतामा  पाख्रीन तामाङ समाज सिन्धुपाल्चोकको नँया कार्यसमिति चयन

नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यक्रममा ४६ जनाले गरे रक्तदान

ताजा अपडेट
  • सिन्धुपाल्चोकमा स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा सम्पन्न,पाँचपोखरी थाङपाल गाउँपालिका पहिलो

  • पाँचपोखरीमा टेलिकम टावर स्थापना अनुमति, तीन वर्षको अथक प्रयास 

  • मेलम्ची नगरपालिकाकाको वार्षिक समीक्षा योजना तथा नीतिहरू आवश्यकताअनुसार संशोधन गरिने

  • शिक्षक हित साकोसको ११ औं वार्षिक साधारण सभा सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न

  • जगबहादुर पाख्रीनको अध्यक्षतामा  पाख्रीन तामाङ समाज सिन्धुपाल्चोकको नँया कार्यसमिति चयन

  • नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यक्रममा ४६ जनाले गरे रक्तदान

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved