Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

तीनै तहको सरकार मिलेर काम गर्न सके ‘वास’ सेक्टरमा फड्को मार्न सकिन्छ : मन्त्री यादव

२०८१ माघ २८, सोमबार १६:३०
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं  । खानेपानी मन्त्री प्रदीप यादवले तीनै तहको सरकार मिलेर काम गर्न सके वास सेवामा फड्को मार्न सकिने बताएका छन् । सोमबार समावेशी, जलवायु लचिलो, र सुरक्षित रूपमा व्यवस्थित धुने सेवाहरूको लागि प्रतिबद्धताहरूमा राजनीतिक संवाद कार्यक्रममा बोल्दै उनले वास सेक्टरमा औपचारिक निर्णय गरेर त्यो निर्णय लागू गर्न सके वास सेवामा फड्को मार्न सकिने बताएका हुन् ।

 

उनले भने, ‘देशमा तीन तहको  सरकार छ । तीनै  तहको  सरकार  मिलेर  र समन्वय गरेर, एकतावद्ध गरेर सार्वजनिक रुपमा काम गर्यौं भने यो वास सेवामा हामीले  फ्डको मार्न सक्छौं । जति पनि राजनीतिक दलहरु छन् हाम्रो नेपालमा सबैले केन्द्रिय समितिको निर्णय गरेर औपचारिक निर्णय गरेर त्यो निर्णय लागू गर्नलाई प्रदेश समितिमा पठाउने, प्रदेश समितिले निर्णय गरेर जिल्ला समितिमा पठाउने, जिल्ला समितिले  निर्णय गरेर पालिका स्तरमा पठाउने, पालिका स्तर कमिटिले निर्णय गरेर मात्र वास सेक्टरमा हामीले क्रान्ति ल्याउन सक्छौं । जुन हामीले वास सेक्टरको लागि प्रतिवद्धता गरेका छौं त्यो पूरा हुन सक्छ।’

 

साथै उनले सुरक्षित वास सेवाको प्रगतिको लागि आफू प्रतिवद्ध रहेको बताए । उनले  जनताको  चाहना अनुसार  र नागरिकहरुले  चााहे अनुसार  वास सेक्टरमा केही परिवर्तन गरेर लानुपर्ने बताए । मन्त्री यादवले सबै नेपालीको घरमा स्वच्छ खानेपानी र सुरक्षित सरसफाइ पुर्याउने अभियान सफल बनाउन ‘वास’ क्षेत्रमा अधिकतम लगानी बढाउन अपिल समेत गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सम्पन्न हुन्छ – मन्त्री कृष्णकुमार तामाङ

श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

मेलम्चीमा महिला सञ्जाल गठन

समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

ताजा अपडेट
  • मेलम्ची फट्टे दुवाचौर पुलको निर्माण यही आर्थिक वर्षमै सम्पन्न हुन्छ – मन्त्री कृष्णकुमार तामाङ

  • श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य : नगरप्रमुख तामाङ

  • सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम 

  • गाउँपालिका स्थरिय वक्तृत्वकलामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम र द्वितीय

  • मेलम्चीमा महिला सञ्जाल गठन

  • समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved