Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

मौलिक लोक भाका “चमेरे” (सार्वजनिक)

२०८१ माघ २५, शुक्रबार २१:४०
Shares
Facebook X Messenger WhatsApp

दिनेश भण्डारी – गीत संगीत को बजारमा गीतहरु एक पछि अर्काे गर्दै बजारमा सार्वजनिक हुँदै गरेको छ । कुनै गीत संगीत बजारमा सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा चर्चा बटुल्दै गर्दै दर्शकहरुको मन मस्तिष्क मा बस्न सफल हुन्छन्। यस्तै आशा लाग्दो गीत “चमेरे” भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ । सार्वजनिक भएको केही दिन मै सामाजिक सञ्जालमा चर्चा बटुल्दै मिडियामा पनि गुञ्जन थालेको छ ।

सम्भु नेपालको मन छुने शब्द सृजना भित्र रामजी थापा को मन लोभ्याउने संगीत र बिष्णु तामाङ् को म्युजिक एरेन्ज तथा श्री कृष्ण थापा र कोपिला तामाङ वाइबा को सुमधुर आवाजमा सजीएको अडियो ले दर्शक को मन लोभ्याउने बन्दै गएको देखिन्छ। साथै म्युजिक भिडियो भने सामाजिक रुपमा समाजको दृश्य हरु झल्काउने खालको भनेको छ । माया पिरती मा आधारित उक्त गीतले युवा पुस्ता लाई समावेश गरिएको छ ।

मिलन श्रेष्ठ को म्युजिक भिडियो निर्देशन रहेको सोहि गीतमा मनिराज पण्डित, श्री कृष्ण थापा,जमुना भुजेल,कस्मिरा बयलकोटी,हरि प्रसाद पण्डित र सबिता डंगोल  को सामुहिक अभिनय रहेको छ भने राजाराम सिम्खडा को कोरियोग्राफी अनि सरोज शाहिको छायांकन र रोशन धिमालको सम्पादनमा म्युजिक भिडियो तयार भएको छ भने श्री कृष्ण थापा नामक युट्युब च्यानल बाट बजारमा सार्वजनिक भएको छ ।

पुरा भिडियो:-

 

प्रतिक्रिया
सम्बन्धित समाचार

निरन्तर वर्षाका कारण किसानलाई धान भित्र्याउन हम्मेहम्मे वर्तमान सरकार मौन 

यस्तो छ आजको मौसम

मौसम पूर्वानुमान : केही भू–भागमा वर्षा र हिमपातको सम्भावना

बद्रीप्रसाद सिटौला र पार्वती कार्कीको आवाजमा”कित मार मायामा बैना”सार्बजनिक (भिडियो)

यस्तो रहनेछ आज देशभरको मौसम

ह्वात्तै बढ्यो काठमाडौँमा चिसो, न्यूनतम तापक्रम तल झर्‍यो

ताजा अपडेट
  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved