Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

संसद्को आगामी बैठकमा प्रमुख प्रतिपक्ष दल माओवादीकेन्द्र प्रभावकारी ढङ्गले प्रस्तुत हुने

२०८१ माघ २४, बिहीबार ०७:४५
Shares
Facebook X Messenger WhatsApp

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद्मा सशक्त रूपमा प्रस्तुत हुने तयारी गरेको छ। झन्डै पाँच महिनापछि माघ १८ गतेदेखि संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो। संसद्‌को पहिलो दिन संयम अपनाएको बताउने माओवादीले अब प्रभावकारी ढंगले भूमिका निर्वाह गर्ने जनाएको छ।

सांसद माधव सापकोटाका अनुसार बिहीबार बस्ने बैठकमा माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष समय लिएर सम्बोधन गर्नेछन्। सापकोटाले पहिलो दिन माओवादीले सशक्त प्रतिरोध नगरेको प्रष्ट्याउँदै बिहीबारदेखि सरकारका गलत कामको विरोधमा बलियो रूपमा प्रस्तुत हुने बताए।

“संसद्को पहिलो दिन हामी संयमित थियौँ। बिहीबारको बैठकमा प्रचण्डले सदनमा सम्बोधन गर्नुहुन्छ। त्यसपछि प्रमुख प्रतिपक्ष दलको हैसियतले सरकारका गलत कार्यको विरोधमा सशक्त रूपमा उत्रनेछौँ। अन्य विपक्षी दलहरूसँग समेत सहकार्य गर्दै प्रभावकारी भूमिका खेल्छौँ,” उनले भने।

पहिलो बैठकमा सभामुख देवराज घिमिरेले प्रचण्डलाई २० मिनेट मात्र समय तोकेपछि असन्तुष्टि जनाउँदै माओवादी संसदीय दलले प्रमुख सचेतक हितराज पाण्डेमार्फत आफ्नो असन्तुष्टि प्रकट गरेको थियो। अबको बैठकमा माओवादीले आक्रामक रूपमा आफ्ना मुद्दा उठाउने संकेत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

ताजा अपडेट
  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved