Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

स्कटल्याण्डमा पहिलो पटक तामाङ समुदायद्वारा सोनाम ल्होछार भव्य रूपमा सम्पन्न

२०८१ माघ २३, बुधबार ०७:५३
Shares
Facebook X Messenger WhatsApp

ईडिन्बर्ग, स्कटल्याण्ड : स्कटल्याण्डमा पहिलो पटक तामाङहरुले सोनाम ल्होछार मनाएका छन्। २८६१ औ डुल ल्हो (सर्प वर्ष)अवसरमा आयोजित ल्होछार शुभकामना आदानप्रदान तथा ल्होछार सङ्गीतिक कार्यक्रमा तामाङ समाज युके स्कटल्याण्ड शाखाले आयोजना गरेको हो ।

द रोयल ब्रिटिश लिगनामा करिव २५० जना भन्दा बढी नेपालीहरुको सहभागितामा सम्पन्न भएको कार्यक्रममा नेपालबाट आएका वरिस्ठ गायक, सर्जक तथा सङ्गीतकार चन्द्रकुमार दोङले छमछमी नाचाएका थिए।

लन्डन स्थित नेपाली राजदूताबासका परियोजना नियोग प्रमुख विपिन दवाडीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। उनले ल्होछारको शुभकामना व्यक्त गर्दै स्कटल्याण्ड राजदुताबास भौगोगिक हिसावले टाढा रहेतापनि नेपालीहरु हर कुराहरुमा साथमा रहेको र कुनैपनि अप्ठ्याराे र असहज परिस्थितिमा नेपालीहरुको साथमा रहेको बताए ।

त्यसैगरी एनआरएनए स्कटल्यण्डका अध्यक्ष दिवाकर पाण्डेले प्रवासमा बसेको हर समुदायको आफ्नो कला सस्कार सस्कृतिलाइ जगेर्न गर्नुपर्ने बताए। त्यस्तै तामाङ समाज युकेका अध्यक्ष कुमार स्याङ्तनले विश्वको जुनसुकै स्थानमा भएपनि आफ्नो सस्कृति पहिचानसहितको सम्रक्षन गर्नुपर्ने बताए ।

कार्यक्रमको सभापतित्व स्कटल्यण्ड ल्होछार आयोजना समितिका संयोजक मेख थोकर लामाले गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

पोशाक दिवसको अवसरमा पत्रकार नवराज बजगाई अभिनन्दित

दक्षिण कोरिया विमान दुर्घटना अपडेट : मृतकको सङ्ख्या ८५ पुग्यो

राष्ट्रपति निर्वाचन : अमेरिकाका यी ६ स्टेटमा छ सबैको नजर

ब्राजिलमा जहाज दुर्घटना, चालक दलका सदस्यसहित ६१ जनाकै मृत्यु

इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लाग्यो, उद्धारटोली पठाइयो

वैदेशिक रोजगार समन्वय विभागको सदस्यमा काभ्रेबाट संगम थापा मनोनित

ताजा अपडेट
  • मेलम्ची नगरपालिकाले कक्षा ८ (BLE) तथा माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार सहित सम्मान गरेको छ 

  • मेलम्ची नगरपालिका वडा नम्बर नौं मा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न 

  • मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

  • निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

  • योग दिवसमा सामुहिक योगाभ्यास

  • नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिनेश भण्डारी
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८63459389
न्युज डेस्क सम्पर्क: ९८63459389
[email protected]

बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved