Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सुमित्रा सत्याल र प्रकाश पराजुलीको नयाँ लाइभ दोहोरी सार्वजनिक

२०८१ माघ २१, सोमबार २१:००
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं – पछिल्लो समय दैनिक दर्जनौँ लाइभ दोहोरी गीतहरू सार्वजनिक भइरहेका छन्। तर, तीमध्ये कमैले मात्र दर्शक-स्रोताको मन जित्न सफल भइरहेका छन्। विशेष गरी, सुन्दा कानलाई आनन्द दिने र हेर्दा आँखालाई लोभ्याउने लाइभ दोहोरी गीतहरू निकै कम संख्या मात्रामा आउने गरेका छन्।

यस्तै क्रममा, लोकप्रिय गायिका सुमित्रा सत्याल र गायक तथा सर्जक प्रकाश पराजुलीको आवाजमा रहेको नयाँ लाइभ दोहोरी सार्वजनिक भएको छ। उत्कृष्ट शब्द तथा मधुर संगीतसहितको यस गीतले दर्शक-श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

काभ्रेपलाञ्चोक जिल्लाको कोशिपारी चौरीदेउरालीमा जन्मिएकी सुमित्रा सत्यालले यसअघि घर त नुवाकोट, सुपारी गोजिमा, दुई मुटु जोडेर लगायतका दर्जनौँ लोकप्रिय गीतहरू प्रस्तुत गरिसकेकी छन्। पछिल्लो समय उनी लाइभ दोहोरीमा समेत निकै सक्रिय हुँदै आएकी छन्।

उनीसँगै गायक तथा सर्जक प्रकाश पराजुलीको उत्कृष्ट गायन रहेको यस नयाँ लाइभ दोहोरी गीतले श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

उहाँको सार्वजानिक भएको लाईभ दोहोरी गित हेर्न तलको लिंक क्लिक गर्नुहोला

प्रतिक्रिया
सम्बन्धित समाचार

बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

ताजा अपडेट
  • बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

  • आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

  • पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

  • अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

  • नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

  • ‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिपक कार्की
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८२३५४५०२४
न्युज डेस्क सम्पर्क: ९८२३५४५०२४
hulakpatra90@gmail.com
बलेफि-४, सिन्धुपाल्चोक, बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved