Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

जुगलमा विभिन्न पार्टी परित्याग गरी २ सय ५० बढी नेता कार्यकर्ता माओवादीमा प्रवेश

२०८१ माघ २१, सोमबार २०:३७
Shares
Facebook X Messenger WhatsApp

सिन्धुपाल्चोक – जुगल गाउँपालिकामा नेकपा (एमाले), नेपाली कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी २५० भन्दा बढी नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

सोमबार ढाँडे बजारमा आयोजित नेकपा (माओवादी केन्द्र) जुगल गाउँपालिकाको तेस्रो सम्मेलनको उद्घाटन सत्रमा उनीहरूलाई माओवादी केन्द्रका केन्द्रीय नेताहरूले अबिरमाला लगाएर स्वागत गरेका छन्।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका जिल्ला इन्चार्ज केशब नेपाल, प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेश सभा सदस्य तथा बागमती पार्टी अध्यक्ष सरल सहयात्री पौडेल, प्रदेश सभा सदस्य अमृता नेपाललगायतका नेताहरूले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरे।

नवप्रवेशी नेता-कार्यकर्ताहरूले माओवादी केन्द्रले संघ, प्रदेश र स्थानीय तहमा गरेका जनपक्षीय कार्य तथा नीति आफूहरूका लागि प्रेरणादायी बनेको बताए। साथै, माओवादी केन्द्रले विकास र सामाजिक रुपान्तरणका क्षेत्रमा देखाएको प्रतिबद्धताले आफूहरूलाई पार्टी प्रवेश गर्न आकर्षित गरेको उनीहरूको भनाइ छ।

उल्लेखनीय छ कि जुगल गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्र विजयी भएको छ भने सो क्षेत्र माओवादीको प्रभावशाली आधार क्षेत्रका रूपमा चिनिन्छ। जनजाति बाहुल्यता रहेको यस क्षेत्रमा माओवादी केन्द्रले विभिन्न जनपक्षीय काम गर्दै आएको स्थानीयहरू बताउँछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

नगर प्रमुख तामाङको अध्यक्षतामा नगरसभाको १९औँ अधिवेशन सम्पन्न

रवि माथिको दुई वटा मुद्दा फिर्ता सहकारी ठगि यथावत

आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

ताजा अपडेट
  • सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

  • पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

  • नगर प्रमुख तामाङको अध्यक्षतामा नगरसभाको १९औँ अधिवेशन सम्पन्न

  • रवि माथिको दुई वटा मुद्दा फिर्ता सहकारी ठगि यथावत

  • आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved