Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सांसद सापकोटाद्वारा टुनिबोटे मिलडाँडा मांखा सडक सहित चार सडकको अनुगमन, गुणस्तरीय काम गर्न निर्देशन

२०८१ माघ २१, सोमबार ०८:५२
Shares
Facebook X Messenger WhatsApp

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोक क्षेत्र नं-१ का प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ले आफ्नो निर्वाचन क्षेत्रमा भइरहेको विभिन्न चारवटा सडक स्तरोन्नतिको अनुगमन गर्दै समयमै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन्।

सापकोटाले जिल्ला पूर्वाधार कार्यालयका प्रमुख प्रकाश पौडेलसहित प्राविधिक टोलीको साथमा सुनकोशी दोबाटो-सिम्ले-बुदेपा-कालिन्चोक सहिद मार्ग, मेलहुँदै डाँडाटोल-लाँकुरी चौतारी सडक, खागदल दोभान-घर्तीटोल सडक, लिपिङखोला बेलीब्रिज तथा टुनिबोटे मिलडाँडा- मांखा-मानेश्वारा-भैरबकुण्ड निर्वाचन क्षेत्र रणनैतिक सडकको निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा उनले सम्बन्धित निकायलाई तोकिएको समयसीमाभित्र गुणस्तरीय निर्माण कार्य पूरा गर्न आवश्यक निर्देशन दिएका छन्।लाँकुरी चौतारी सडक, खागदल दोभान सडक बस्नेतको घरहुँदै जाने सडक हो । सो बाटोको स्तरोन्नतिको लागि भइरहेको कामको पनि अनुगमन गरेका हुन्।  माओवादी नेता युवराज दुलाल प्रदेश मन्त्रीहुँदा सिन्धुपाल्चोेका माओवादी सांसदहरु सापकोटा, सरल सहयात्री र अमृता नेपालको पहलमा सो बाटोका लागि रकम विनियोजन भएको थियो ।

टुनिबोटे – मिलडाँडा – मांखा – मानेश्वारा – भैरबकुण्ड निर्वाचनक्षेत्र रणनैतिक सडकको अनुगमनपछि सांसद सापकोटाले निर्माण पक्षलाई सम्झौता अनुसार समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्देश गरे ।त्यस्तै लिपिङ खोलामा तातोपानी नाका एकतर्फी बन्द गरेर हिजोदेखि सुरु गरिएको बेलिब्रिज जडाको अनुगमन गर्दै सांसद सापकोटाले आवश्यक सहजिकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।May be an image of 6 people, mountain and road

May be an image of 5 people

May be an image of 4 people and mountainMay be an image of 1 person and road

 

प्रतिक्रिया
सम्बन्धित समाचार

बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

ताजा अपडेट
  • बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

  • आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

  • पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

  • अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

  • नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

  • ‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिपक कार्की
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८२३५४५०२४
न्युज डेस्क सम्पर्क: ९८२३५४५०२४
hulakpatra90@gmail.com
बलेफि-४, सिन्धुपाल्चोक, बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved