Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

विभिन्न पार्टी परित्याग गरि बाह्रबिसेका दर्जनौं युवाहरु माओवादी प्रबेश, अध्यक्ष प्रचण्डले गरे स्वागत

२०८१ माघ १९, शनिबार ००:२०
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर १, २ र ६ का युवाहरूले नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका राजनीतिक दल परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्।

शुक्रबार माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निजी निवास खुमलटारमा नवप्रवेशीहरूलाई खादा ओढाइ स्वागत गरेका छ्न। सोही अवसरमा उनीहरूलाई औपचारिक रूपमा पार्टी सदस्यता पनि प्रदान गरिएको हो।

नवप्रवेशीहरूले आफ्नो स्थानीय तहमा विद्यमान खानेपानी, सिंचाइ र सडक जस्ता आधारभूत सुविधाका समस्याबारे अध्यक्ष प्रचण्डसमक्ष जानकारी गराउँदै समाधानको माग राखेका थिए। जवाफमा अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोकको समग्र विकासमा माओवादी केन्द्र सदैव संलग्न रहेको उल्लेख गर्दै, खानेपानी तथा सिंचाइसम्बन्धी परियोजनालाई उच्च प्राथमिकतामा राखिने आश्वासन दिए।

उनले सिन्धुपाल्चोकको आर्थिक समृद्धि र पूर्वाधार विकासका लागि चीन सरकारसँग पटकपटक छलफल भएको जानकारी गराउँदै, हाल आंशिक रूपमा सञ्चालनमा रहेको सीमा नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक पहल गरिने प्रतिज्ञा गरे।

साथै, नवप्रवेशीहरूलाई पार्टीभित्र उचित जिम्मेवारी प्रदान गर्न माओवादी केन्द्रका जिल्ला इञ्चार्ज केशव नेपाल तथा केन्द्रीय सदस्य एवं सांसद माधव सापकोटालाई निर्देशन दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

बीपीको आदर्श र अग्रजको प्रेरणा बोकेर चुनावी मैदानमा जंगबहादुर

सामूहिक राजीनामापछि मनोनयन बहिष्कार : एमाले दोलखामा गम्भीर पार्टी संकट

सिन्धुपाल्चोकका युवा क्रीकेटर सार्थक धिताल कोशी प्राइड लिगमा छनौट

जनताको भरोसा र सशक्त नेतृत्वले कांग्रेसलाई पहिलो शक्ति बनाउँछ: सभापति जंग बहादुर लामा

सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

ताजा अपडेट
  • बीपीको आदर्श र अग्रजको प्रेरणा बोकेर चुनावी मैदानमा जंगबहादुर

  • सामूहिक राजीनामापछि मनोनयन बहिष्कार : एमाले दोलखामा गम्भीर पार्टी संकट

  • सिन्धुपाल्चोकका युवा क्रीकेटर सार्थक धिताल कोशी प्राइड लिगमा छनौट

  • जनताको भरोसा र सशक्त नेतृत्वले कांग्रेसलाई पहिलो शक्ति बनाउँछ: सभापति जंग बहादुर लामा

  • सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

  • पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved