Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

अध्यादेशबाट देश चलाउनु गलत : डा. डिला संग्रौला

२०८१ माघ १७, बिहीबार १६:५१
Shares
Facebook X Messenger WhatsApp

विराटनगर । नेपाली कांग्रेकी केन्द्रीय सदस्य डिला संग्रौलाले सरकारले अध्यादेशबाट देश चलाउनु गलत भएको उल्लेख गरेकी छिन् । विहीबार नेपाल डेमोक्याटिक लयर्स एसोसियसन र पेशागत बुद्धिजिवी बिभागको संयुक्त आयोजनामा भएको संविधान संसोधन, आवश्यक्ता र चुनौती’ विषयक कोशी प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रमा उनले सरकारले अध्यादेशबाट नभइ सदनबाट काम गर्नुपर्ने बताएकी हुन् ।
नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवि विभागकी अध्यक्ष समेत रहेकी संग्रौलाले भनिन् ‘संविधानको मूल संरचना परिवर्तन नहुनेगरी संविधान संशोधन हुनुपर्दछ भन्ने कुरामा कांग्रेस प्रतिवद्धछ । यो बहस लोकतन्त्रको केन्द्रविन्दु विराटगरमा सुरु भएकाले एउटा निचोड निस्कने छ ।’
प्रधानमन्त्रीले २०८७ मा संशोधन हुन्छ भन्ने कुराको विरोध गर्दै संग्रौलाले प्रधान्मन्त्रीले सात बुँदे प्रतिवद्धताको विपरित कार्य गर्न खोजेको बताईन । संग्रौलाले सरकारले जनतामा आशा जगाउन नसेकोमा चिन्ता व्यक्त गरेकी छिन् । उनले भनिन् ‘पछिल्लो सामाजिक संजाल विधेयकका नाममा अभिव्यक्ति स्वतन्त्रताको कुन्ठित नहोस ।’
नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवि विभाग र नेपाल डेमोक्रेटिक लर्यस एसोसियसनले सातै प्रदेशमा अन्तरक्रिया गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

नगर प्रमुख तामाङको अध्यक्षतामा नगरसभाको १९औँ अधिवेशन सम्पन्न

रवि माथिको दुई वटा मुद्दा फिर्ता सहकारी ठगि यथावत

आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

ताजा अपडेट
  • सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

  • पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

  • नगर प्रमुख तामाङको अध्यक्षतामा नगरसभाको १९औँ अधिवेशन सम्पन्न

  • रवि माथिको दुई वटा मुद्दा फिर्ता सहकारी ठगि यथावत

  • आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved