Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सेवाग्राहीका गुनासा सुन्न चौतारा अस्पतालले गर्यो सामाजिक परीक्षण

२०८१ माघ १४, सोमबार २०:१९
Shares
Facebook X Messenger WhatsApp

चौतारा अस्पतालले सेवाग्राहीको समस्या, गुनासा र समाधानका उपाय पहिचान गर्न सामाजिक परीक्षण सम्पन्न गरेको छ। परीक्षणका क्रममा सेवाग्राहीले अस्पतालमा भोग्नुपरेका चुनौतीहरूको अध्ययन गरिएको थियो।

अस्पतालमा शल्यक्रिया सेवाका क्रममा रगतको अभावका कारण बिरामीलाई समस्यामा पर्नु पर्ने अवस्थाको समाधानका लागि रगत बैंक (ब्लड बैंक) सञ्चालन गर्न सेवाग्राहीले माग गरेका छन्। अस्पतालले पछिल्लो वर्षको तुलनामा थप सेवा विस्तार गर्दै बिरामीलाई प्रभावकारी सेवा प्रदान गरेको भन्दै सहभागीहरूले खुशी व्यक्त गरेका छन्।

सामाजिक परीक्षणको प्रतिवेदनले अस्पतालमा विगतको तुलनामा सेवामा उल्लेखनीय सुधार भएको देखाएको छ। बिरामीको सुविधाका लागि एम्बुलेन्स संख्या थप गर्नुका साथै ब्लड बैंक सञ्चालनको योजना अघि बढाइएको अस्पतालका अध्यक्ष केशवराज गिरीले जानकारी दिए।

मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारीका अनुसार सेवा विस्तारपछि विगतको तुलनामा दोब्बर बिरामीले सेवा लिएका छन्। चालु आर्थिक वर्षमा औषधि आपूर्ति, गुणस्तर सुधार, कर्मचारी प्रोत्साहन, उपकरण खरिद र कर्मचारी तलब लगायतका क्षेत्रमा १ करोड ७५ लाख ७२ हजार रुपैयाँ खर्च भएको छ।

५० शैयाको यस अस्पतालले २४ सै घण्टा आपतकालीन सेवा, ल्याब, फार्मेसी, भिडियो एक्स–रे र फिजियोथेरापी सेवा उपलब्ध गराइरहेको छ। अस्पतालले पूर्वाधार विकास र बिरामी सेवामा गम्भीरता देखाएको प्रति सेवाग्राहीहरू सन्तुष्ट देखिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्ची नगरपालिकाले कक्षा ८ (BLE) तथा माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार सहित सम्मान गरेको छ 

मेलम्ची नगरपालिका वडा नम्बर नौं मा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न 

बलेफी गाउँपालिकाले ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रम घोषणा

जालपादेवी माविको ५०औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

बिञ्ज्याल आधारभूत विद्यालयको २२औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

हाम्रो जन्मभूमी संस्थाले मृगौला पीडित पराजुलीलाई गर्यो आर्थिक सहयाेग

ताजा अपडेट
  • मेलम्ची नगरपालिकाले कक्षा ८ (BLE) तथा माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार सहित सम्मान गरेको छ 

  • मेलम्ची नगरपालिका वडा नम्बर नौं मा अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न 

  • मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

  • निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

  • योग दिवसमा सामुहिक योगाभ्यास

  • नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिनेश भण्डारी
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८63459389
न्युज डेस्क सम्पर्क: ९८63459389
[email protected]

बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved