Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

वैवाहिक वार्षिकोत्सवको अवसरमा पत्रकार गौतमद्वारा फुटबल खेलाडीलाई जर्सी हस्तान्तरण

२०८१ माघ १३, आईतवार १९:५३
Shares
Facebook X Messenger WhatsApp

काभ्रेपलाञ्चोक – काभ्रे प्रेसका सञ्चालक तथा पत्रकार अरबिन्द्र गौतमले आफ्नो वैवाहिक वार्षिकोत्सवको अवसरमा आर्सु स्मृति प्रतिष्ठानको समन्वयमा फुटबल खेलाडीलाई सहयोग गरेका छन्। २८६१औँ सोनाम ल्होसारको अवसरमा खानिखोला गाउँपालिका वडा नं. ४ मा आयोजना हुने फुटबल प्रतियोगिताका लागि गौतमले वडा नं. ६ का खेलाडीहरूलाई १५ सेट जर्सी हस्तान्तरण गरेका हुन्।

कार्यक्रमको उद्देश्य स्थानीय खेलकुदको प्रवर्द्धन गर्नुका साथै खेलाडीहरूलाई आवश्यक सामग्री उपलब्ध गराएर प्रोत्साहित गर्नु रहेको गौतमले बताए। जर्सी वितरण कार्यक्रममा आर्शु स्मृति प्रतिस्ठान नेपालको अध्यक्ष रुपेश काफ्ले, समाजसेवी सामाजिक अभियान्ता तथा युवा नेता राजन अधिकारी लगायत, स्थानीयवासी, खेलप्रेमी र आर्शु स्मृति प्रतिस्ठान नेपालको सदस्यहरुको उपस्थिति थियो।

यो सहयोगले खेलकुद गतिविधिमा सहभागी खेलाडीहरूलाई थप उत्साहित बनाउने विश्वास लिइएको छ। स्थानीय स्तरमा यस्ता कार्यक्रमहरूले खेलकुदको विकास र खेलाडीहरूको मनोबल बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

ताजा अपडेट
  • बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

  • आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

  • पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

  • अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

  • नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

  • ‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिपक कार्की
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८२३५४५०२४
न्युज डेस्क सम्पर्क: ९८२३५४५०२४
hulakpatra90@gmail.com
बलेफि-४, सिन्धुपाल्चोक, बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved