Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

हाम्रो जन्मभूमी संस्थाले मृगौला पीडित पराजुलीलाई गर्यो आर्थिक सहयाेग

२०८१ माघ १०, बिहीबार ०७:५७
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । हाम्रो जन्मभुमी सामाजिक संस्थाले मृगौला पिडीत कान्छा बहादुर पराजुलीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

दुबै मृगौलामा समस्या भई धर्मभक्त अपाङ्ग प्रत्याराेपण केन्द्र भक्तपुरमा उपचार गराईरहेका ५१ वर्षिय पराजुलीलाई आज लतितपुरमा एक कार्यक्रमका बिच संस्थाका अध्यक्ष गिता श्रेष्ठले नगद रु. ५११०५।– (एकाउन्न हजार एक सय पाँच रुपैया) हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण समाराेहमा  संस्थाका प्रमुख सल्लाहकार निमनाथ फूयालको प्रमुख आथित्यता, बिशेष अतिथि चौतारा सागाचोकगढि नगरपालिका वडा –१३ का वडा सदस्य धन बहादुर श्रेष्ठ लगायत उपाध्यक्ष नारायण श्रेष्ठ, कोषाध्यक्ष रिता देउजा थापा केन्द्रीय सदस्यहरु झम्क बहादुर श्रेष्ठ, प्रमिला बस्नेत थापा, हेम बहादुर अधिकारी, आजिवन तथा संस्थापक सदस्य देवकि ढुङ्गाना, विरामी कान्छा बहादुर पराजुली, समाजसेवी तथा सहयोगीहरुको उपस्थितिमा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।May be an image of text

प्रतिक्रिया
सम्बन्धित समाचार

मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न 

“आगो भन्दा डेन्जर छ पिरती” गायक लिला श्रेष्ठ 

१४ वर्षपछि सर्वोच्चको परमादेश: माओवादी नेता अग्नि सापकोटाविरुद्ध अब ज्यान मुद्दामा अनुसन्धान

बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

ताजा अपडेट
  • मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

  • निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

  • योग दिवसमा सामुहिक योगाभ्यास

  • नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

  • मौलिक घाँसे जुहारी “जान्न असार उम्केर” 

  • मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न 

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिनेश भण्डारी
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८63459389
न्युज डेस्क सम्पर्क: ९८63459389
[email protected]

बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved