Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

आज २०८१ माघ ९ गते बुधवारको राशिफल

२०८१ माघ ९, बुधबार ०७:४७
Shares
Facebook X Messenger WhatsApp

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)समय राम्रो छ । सोचेको काम कार्यमा सफलता मिल्नेछ । विशेषगरी पूर्व, उत्तर दिशा तिरको कार्यमा राम्रो प्रभाव हुने देखिन्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आय आम्दानी बढेर जानेछ । आकस्मिक रुपमा धन लाभ हुने योग रहेको छ । नयाँ कार्यहरुमा समेत सफलता हुने देखिन्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)पराक्रम बढेर जानेछ । लामो दूरीको यात्रा नगर्दा उपयुक्त हुनेछ । पारिवारिक सम्बन्धमा सामिप्यता बढेर जाने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । मिष्ठान्न भोजनमा सहभागी हुने योग रहेको छ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । मध्यान्हमा भने केही झन्झटिलो कार्य बेहोर्नुपर्ने देखिन्छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)आटे सोचेको काम बन्नेछ । लामो दूरीको यात्रा हुने सम्भावना रहेको छ । मिष्ठान्न भोजनमा सहभागी हुन पाउने योग रहेको छ । नयाँ बस्त्र आभुषण प्राप्त हुने देखिन्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)आजको दिन मध्यम रहेकोे छ । शरीरमा रोग बढेर जाने योग रहेको छ । आटे सोचेका कामहरुमा बाधा व्यावधानहरु आउन सक्छ सजकताका साथ अघि बढ्नु उपयुक्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)आजको दिन तपाईको लागि उपयुक्त हुनेछ । सोचेका कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । पति पत्नि बिचको सम्बन्ध सुमधुर हुने योग रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)आकस्मिक धन लाभ हुने योग रहेको छ । नयाँ कार्यहरुबाट सफलता प्राप्त गर्न सकिनेछ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर मिल्नेछ । नयाँ बस्त्र पहिरन पाउने योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)पराक्रम बढेर जानेछ । जुन सुकै काम गर्दा जोश जागरका साथ सम्पन्न हुनेछ । लामो दूरीको यात्रामा होसियारी अपनाउनुपर्ने देखिन्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)आज केही बाधा व्यावधानहरु आईपर्ने सम्भावना रहेको छ । लामो दूरीको यात्रा नगर्दा उपयुक्त हुनेछ । साथी संगीहरुसंग झैझगडा हुन सक्ने योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)आजको समय उपयुक्त छ । सन्तानको उन्नती प्रगतीमा मन हर्सित हुनेछ । विगत देखिको अधुरा काम कार्यहरु बन्नेछ । मन हर्सित रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)आज खर्च बढ्ने सम्भावना रहेको छ । रोगले सताउन सक्छ । आटे सोचेका कामहरु पुरा नहुनाले मनमा खिन्नता बढेर जानेछ । लामो दूरीको यात्रा नगर्नुनै उपयुक्त हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

महालक्ष्मीको बार कसलाई कति लाभ? हेरौँ २०८१ फाल्गुण ९ शुक्रबारको राशिफल

आज २०८१ माघ २५ गते शुक्रवारको राशिफल

आज २०८१ माघ २३ गते बुधवारको राशिफल

आज २०८१ माघ १८ गते बिहीवारको राशिफल

आज २०८१ माघ १६ गते बुधबारको राशिफल

ताजा अपडेट
  • बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

  • आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

  • पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

  • अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

  • नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

  • ‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिपक कार्की
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८२३५४५०२४
न्युज डेस्क सम्पर्क: ९८२३५४५०२४
hulakpatra90@gmail.com
बलेफि-४, सिन्धुपाल्चोक, बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved