
सिन्धुपाल्चोक। नेकपा माओवादी केन्द्रले बलेफी गाउँपालिकाको तेस्रो सम्मेलन शुक्रबार खाडीचौरमा सम्पन्न गरेको छ। गाउँपालिकाको अध्यक्ष पदका लागि तीन जनाले प्रतिस्पर्धा गर्दा उनका प्रतिस्पर्धी चित्र बहादुर तामाङ र ज्ञानेन्द्र नेपाललाई पछि पार्दै कालीप्रसाद तामाङ विजयी भएका छन्।
उपाध्यक्षमा गणेश नेपाली र देवकी पौडेल निर्विरोध निर्वाचित भएका छ्न । खुला उपाध्यक्षमा रेशम कार्कीले विरमान तामाङ, पुरुषोत्तम सापकोटा र राजु घिमिरेलाई पराजित गर्दै जित हासिल गरे। सचिवमा नारायण पराजुली निर्विरोध निर्वाचित भएका छ्न भने कोषाध्यक्षमा यसोदा पौडेल र सहसचिवमा जयराम कार्की निर्वाचित भएका छ्न ।
पालिका समितिमा ४१ सदस्यीय निर्वाचित सदस्यहरूको नामावली:
१. ज्ञानी श्रेष्ठ
२. बिर बहादुर कार्की
३. नारायण पराजुली
४. तुलसीराम काफ्ले
५. सुमन श्रेष्ठ
६. ज्ञानेन्द्र कुमार नेपाल
७. रघुनाथ न्यौपाने
८. यसोदा पौडेल
९. देवकी न्यौपाने
१०. दिल बहादुर विक
११. पुरुषोत्तम सापकोटा
१२. हरि बहादुर तामाङ
१३. पुजा भट्टराई कार्की
१४. कालिप्रसाद लामा
१५. निर्मला न्यौपाने
१६. दामोदर नेपाल
१७. जगत बहादुर तामाङ
१८. सत्यमान तामाङ
१९. अनिता सुनुवार विक
२०. गणेश बहादुर विक
२१. विनोद प्रसाद पराजुली
२२. देवकी पौडेल
२३. रमेश तामाङ
२४. माइला योञ्जन तामाङ
२५. भीम बहादुर तामाङ
२६. सोम बहादुर तामाङ
२७. राजन पौडेल
२८. राजु घिमिरे
२९. सन्तोष भुजेल
३०. रिना तिमल्सिना
३१. चित्र बहादुर तामाङ
३२. विन्दा पराजुली
३३. विष्णु बहादुर तामाङ
३४. दावा तामाङ
३५. रेशम कार्की
३६. गणेश नेपाली
३७. प्रेम कार्की
३८. केशरी खत्री
३९. बीर मान तामाङ
४०. विनोद तामाङ
४१. जयराम कार्की