Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौतामा हस्ताक्षर

२०८१ पुष २२, सोमबार १६:३५
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । आज श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच एक सम्झौतामा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाको उपस्थितिमा उक्त्त सम्झौतामा हस्ताक्षर भएको होे ।
उक्त सम्झौताको उद्देश्य एक अर्कालाई आवश्यक पर्ने सूचना तथा तथ्याङ्कको माध्यमबाट आदानप्रदान गरी श्रम सम्बन्धी कानूनहरुको परिपालनाको साथै सामाजिक सुरक्षाको सुनिश्चतता गराउनु रहेको छ ।
विज्ञप्तीमा लेखिएको छ,‘श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रम प्रशासनलाई चुस्त, दुरुस्त र छिटो छरितो तरिकाले अनलाइन माध्यमबाट सेवा प्रवाह गर्न श्रम सम्बन्धी एकीकृत सफ्टवेर एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली (क्ष्लतभनचबतभम ीबदयगच ःबलबनझभलत क्ष्लायचmबतष्यल क्थकतझ–क्ष्ीःक्ष्क्) र सामाजिक सुरक्षा कोषका इलष्लिभ क्थकतझ – क्यक्थ्क् का सूचना तथा तथ्याङ्कहरु स्वचालित प्रणालीबाट नै आदान प्रदान हुने व्यवस्था गरिने कुराहरु सम्झौताको प्रावधानहरुमा उल्लेख छ ।’
यस समझदारीबाट दुवै निकायहरुको श्रम सम्वन्धमा गुणात्मक सुधार भई उद्योग व्यवसायको विकास र विस्तारमा समेत टेवा पुर्याउने विश्वास लिईएको विज्ञप्तीमा उल्लेख छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बैठक कक्षमा आयोजित सम्झौतामा विभागको तर्फबाट उपमहानिर्देशक विपिन राजभण्डारी र कोषको तर्फबाट कार्यकारी निर्देशक कबीराज अधिकारीले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा मन्त्रालयका सचिवले यसप्रकारको प्रभावकारी व्यवस्थापनबाट श्रमिकका हकहित र संरक्षण भई थप सुरक्षित, मर्यादित र व्यवस्थित गर्न सहयोग हुने भएको मन्त्रालय र मातहतका अन्य निकायबीच पनि यसै प्रकारको समन्वय र सहकार्य गर्दै जानुपर्ने विचार व्यक्त गरे । उक्त कार्यक्रममा मन्त्रालयका सबै महाशाखा प्रमुखहरु, आईएलओ प्रतिनीधिलगायतका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

ताजा अपडेट
  • बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

  • आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

  • पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

  • अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

  • नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

  • ‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिपक कार्की
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८२३५४५०२४
न्युज डेस्क सम्पर्क: ९८२३५४५०२४
hulakpatra90@gmail.com
बलेफि-४, सिन्धुपाल्चोक, बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved