Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

‘समाज रुपान्तरणको लागि हरेक समाचार सत्यतथ्य हुनुपर्छ’

२०८१ पुष २१, आईतवार १७:००
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले समाज रुपान्तरणको लागि पत्रकारहरुले दिने हरेक समाचार सत्यतथ्य हुनुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाका नवनिर्वाचित कार्यसमिति पद हस्तान्तरण समारोहमा बोल्दै उनले पत्रकारहरुले सत्य तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्न सके मात्र जिम्मेवारीको सार्थकता पुष्ठि हुने बताएका हुन् ।
उनले भने ,‘बिग हाउसका कतिपय समाचारहरु हामी सबै सुन्ने गर्छौं। समाचार सुनिसकेपछि एउटा धारणा बनाउँछौं । त्यो बेला पत्रकारले दिने समाचार सत्य र तथ्य कतिको हुन्छ, समाज रुपान्तरणको लागि पत्रकारहरुले दिने हरेक समाचार सत्य र तथ्य कतिको हुनुपर्छ भन्ने कुरा पनि ध्यान दिन उत्तिकै जरुरी हुन्छ । पत्रकारहरुले सत्य तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्न सके मात्र जिम्मेवारीको सार्थकता पुष्टि हुन्छ ।’ साथै उनले पत्रकारिता क्षेत्रलाई जवाफदेही बनाउन आफू सधैं प्रतिवद्ध रहने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारितालाई व्यवसायी र जवाफदेही बनाउन सके मात्र पत्रकार महासंघका नेतृत्व र महासंघ सफल हुने बताएकी छन् । उनले पत्रकारको सीप विकासको लागि राज्यले लगानी गर्नुपर्ने बताएकी हुन् ।
साथै उनले पत्रकार जगत भनेको जहिले पनि राज्यलाई र गैरराज्यलाई प्रश्न गर्ने पेशा भएको बताइन् । उनले पत्रकारले सधैंभरी जो अन्यायमा परेको छ, जसका समस्याहरु सुनिँदैनन् त्यसको लागि प्रश्न गर्नु पत्रकारको दायित्व भएको बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सिन्धुपाल्चोकमा स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा सम्पन्न,पाँचपोखरी थाङपाल गाउँपालिका पहिलो

पाँचपोखरीमा टेलिकम टावर स्थापना अनुमति, तीन वर्षको अथक प्रयास 

मेलम्ची नगरपालिकाकाको वार्षिक समीक्षा योजना तथा नीतिहरू आवश्यकताअनुसार संशोधन गरिने

शिक्षक हित साकोसको ११ औं वार्षिक साधारण सभा सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न

जगबहादुर पाख्रीनको अध्यक्षतामा  पाख्रीन तामाङ समाज सिन्धुपाल्चोकको नँया कार्यसमिति चयन

नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यक्रममा ४६ जनाले गरे रक्तदान

ताजा अपडेट
  • सिन्धुपाल्चोकमा स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा सम्पन्न,पाँचपोखरी थाङपाल गाउँपालिका पहिलो

  • पाँचपोखरीमा टेलिकम टावर स्थापना अनुमति, तीन वर्षको अथक प्रयास 

  • मेलम्ची नगरपालिकाकाको वार्षिक समीक्षा योजना तथा नीतिहरू आवश्यकताअनुसार संशोधन गरिने

  • शिक्षक हित साकोसको ११ औं वार्षिक साधारण सभा सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न

  • जगबहादुर पाख्रीनको अध्यक्षतामा  पाख्रीन तामाङ समाज सिन्धुपाल्चोकको नँया कार्यसमिति चयन

  • नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यक्रममा ४६ जनाले गरे रक्तदान

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved