Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

यस्ता छन् काठमाडौं शाखा अन्तर्गत नेपाल पत्रकार महासंघ बैठकका निर्णयहरु

२०८१ पुष २०, शनिबार ०९:५२
Shares
Facebook X Messenger WhatsApp

काठमाडौँ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २७औँ महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट निर्वाचित काठमाडौं जिल्ला शाखाको शुक्रबार पहिलो बैठक बसेको छ । बैठकले विभिन्न निर्णयहरू गरेको छ ।
बैठकले २७ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन योगदान गर्ने महासंघको निवर्तमान कार्यसमिति, तीनै तहका निर्वाचन समितिहरू, सरोकारवाला संघसंस्था, महासंघका सदस्यहरू, सबै प्रति धन्यवाद ज्ञापन गरेको छ ।
यस्ता छन् पहिलो बैठकको निर्णयहरु ः
१. नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको १२ औं जिल्ला अधिवेशन सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने शाखाका सम्पूर्ण साधारण सदस्य, निवर्तमान कार्यसमिति,निर्वाचन समिती, विभिन्न संघ संगठन तथा निर्वाचनको वातावरणलाई सहज बनाउन खट्नुहुने सबैमा हार्दिक धन्यवाद सहित विशेष आभार प्रकट गर्ने निर्णय गरियो ।
२. पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथीका रुपमा सहभागी पुर्वप्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सबै विशिष्ट अतिथी र अतिथिहरुलाई विशेष धन्यवाद ज्ञापन गरियो।
३.१२ औं जिल्ला अधिवेशनमा आफ्नो अमुल्य मत प्रदान गरेर नयाँ कार्यसमितिलाई निर्वाचित गराउन विशेष भुमिका निर्वाह गर्ने सबै मतदाता ज्युहरुप्रती हार्दिक धन्यवाद दिने निर्णय गरियो।
४. नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानलाई यस अघिकै जस्तो निरन्तरता दिन महासंघको सदस्यता नविकरण शाखाको सिफारिसमा मात्र गराउने र त्यसका लागि शाखाले लेटरहेडमा नाम सिफारिस गराएर पठाएपछी मात्र केन्द्रबाट नविकरण हुने ब्यवस्था गर्नका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई र बोधार्थ उपत्यका प्रदेश समितिलाइ दिने गरि पहिलो बैठकबाट नै पत्राचार गर्ने निर्णय गरियो।
५. स्वरोजगार मुलक संचारमाध्यमको प्रवद्र्धन र सरकारले उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनलाई समय सापेक्ष बनाउनका लागि आवश्यक तयारीसहित समन्वय गर्न छिटै आवश्यक संयन्त्र गठन गर्ने निर्णय गरियो । सथै समानुपातिक विज्ञापन अनलाइन मिडिया लाई समावेश गरि समानुपातिक रुपमा वितरण गर्न समन्धित निकायलाई ध्यानाकर्षण गर्ने निर्णय गरियो ।
६.शाखालाई नियमित खुला राख्ने गरि प्रवन्ध गर्न छिटै एक जना कर्मचारी राख्ने गरि ब्यवस्था मिलाउने निर्णय गरियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

ताजा अपडेट
  • बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

  • आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

  • पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

  • अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

  • नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

  • ‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिपक कार्की
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८२३५४५०२४
न्युज डेस्क सम्पर्क: ९८२३५४५०२४
hulakpatra90@gmail.com
बलेफि-४, सिन्धुपाल्चोक, बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved