Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

‘मेरो माया बुझेनन् कसैले’ भन्दै आए गायक शरण हुमागाईं (भिडियो)

२०८१ पुष ११, बिहीबार ०८:२६
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं :  नेपाली  गीत संगीत र सञ्चार क्षेत्रमा निरन्तर लागिपरेका गायक एवं सञ्चारकर्मी हुन् शरण हुमागाईं। विशेषगरी मौलिक गीत गाउन रुचाउने हुमागाईं पछिल्लो समय अझ बढी सक्रिय छन् गीत संगीतमा।

यसैबीच,  नयाँ गीत ‘मेरो माया बुझेनन् कसैले’ निकै मेहनत गरेर बजारमा ल्याएका छन् शरण हुमागाईंले। केही दिन अघि  ‘मेरो माया बुझेनन् कसैले’ बोलको नयाँ  गीत हुमागाईंले रिलिज गरेका हुन् ।

गीतमा उनै गायक एवं सञ्चारकर्मी शरण हुमागाईं र गायिका गीतादेवीको आवाज सुन्न सकिन्छ। गीतको शब्द अनि संगीत विष्णु तामाङको हो। सङ्गीत संयोजन पनि विष्णु तामाङले नै गरेका हुन् ।

वियोगान्त प्रेम भावमा तयार भएको गीत शंकरा डिजिटल रेकडिङ स्टुडियोमा सागर पुनले रेकर्ड गरेका हुन् भने कुमार सानु पुनले अडियो मिक्सिङ मास्टरिङ गरेका हुन् ।

गीतको अडियो संगै भिडियो पनि आकर्षक बनाइएको छ। भिडियोमा शरण हुमागाईं स्वयं फिचर्ड छन् । हुमागाईंका अलवा जीतबहादुर खड्का र आयुष्मा कार्कीलाई  भिडियोमा देख्न सकिन्छ ।

गीतको भिडियोमा समिर थोकरको कथा र निर्देशन रहेको छ । भिडियोलाई आकर्षक फ्रेममा सुशील डाँगीले खिचेका हुन् ।केहि दिन अघि मात्रै सार्वजनिक यो गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ  गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ ।

गीतको भिडियो शरण हुमागाईं  युट्युब च्यानलबाट रिलिज गरिएको छ ।गायक हुमागाईंले तीन दर्जन गीत बजारमा ल्याइसकेका  छन्। उनी गायन, गीत लेखन, निर्देशन र पछिल्लो समय अभिनयमा पनि सक्रिय छन्।

गितको भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

ताजा अपडेट
  • बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

  • आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

  • पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

  • अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

  • नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

  • ‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिपक कार्की
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८२३५४५०२४
न्युज डेस्क सम्पर्क: ९८२३५४५०२४
hulakpatra90@gmail.com
बलेफि-४, सिन्धुपाल्चोक, बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved