
काठमाडौँ । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सविरुद्ध टस जितेको छ।
त्रिवि क्रिकेट मैदानमा हुने खेलमा जनकपुरले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।
सुदुरपश्चिमसँग पहिलो क्ववालिफायर खेलमा ८ विकेटले पराजित भएर आएको जनकपुर र इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेका हुन।