Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

“परदेशीको भर छैन” भन्दै सन्तोष ढकाल गीत संगीत क्षेत्रमा चर्चा बटुल्दै 

२०८१ पुष २, मंगलवार २१:३४
Shares
Facebook X Messenger WhatsApp

दिनेश भण्डारी -नेपाली गीत संगीत क्षेत्रमा बजारमा थुप्रै गीतहरू बजारमा आउने क्रम धेरै छन्। र कलाकार हरु पनि एकपछि अर्को गर्दै कलाकारिता क्षेत्रमा चर्चा बटुल्दै गएको देखिन्छ यस्तै गीतसंगीत र कलाकारिता आउने क्रममा सन्तोष ढकाल अहिले कलाकारिता क्षेत्रमा उदाउने कलाकारको रुपमा चिनिदै आएका छन् । ढकालको पहिलो प्रस्तुति परदेशीको भर छैन। फर्कने बाट आफ्नो कलाकारिता यात्रा सुरु गरेको देखिन्छ ढकालले लाइभ दोहोरीहरू धेरै नै गाइरहेका छन् भने एल्बम मार्फत उहाँको यो पहिलो प्रस्तुति रहेको छ। यस गीतबाट पनि उहाँले आफ्नो कलाकारितालाई उच्च स्थानमा पुर्याउन अझ धेरै गीत संगीतहरु सिर्जना गर्दै आएका छन्। परदेशीको भर छैन फर्कने नेपाली समाजमा हुने सामाजिक गतिविधिहरुलाई समेटी शब्द निर्माण गरेका छन् उक्त शब्दमा संगीत भने संगम थापाले गरेका छन् म्युजिक एरेन्ज भने कृष्ण लामिछानेले गरेका हुन्। सन्तोष ढकाल र प्रिय सिन्चुरीको सुमधुर आवाजमा रहेको सोही गीतले बजारमा लोकप्रियता हासिल गर्दै आएको देखिन्छ।

 

उमेश कार्कीको कथा कथा लेखन तथा म्युजिक भिडियो निर्देशन रहेको उक्त म्युजिक भिडियोमा अनिता पौडेल रविन ढकाल र उमेश कार्कीको मर्मस्पर्शी अभिनय रहेको छ। डेनी खनाल को छायांकन तथा रोशन धितालको सम्पादनमा यो म्युजिक भिडियो निर्माण भएको छ। उक्त म्युजिक भिडियोलाई सोही गीतका गायक सन्तोष ढकाल अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित

समितिलाई जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न

घमेश दुलालको भावनात्मक सिर्जना ‘पातली ऐ परान’ सार्वजनिक

देशलाई नायक होइन, नेता चाहिएको छ

गायक सोमकुमार दुलालको ‘सुनको मोल’ गीत सार्वजनिक

ताजा अपडेट
  • सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

  • पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

  • नगर प्रमुख तामाङको अध्यक्षतामा नगरसभाको १९औँ अधिवेशन सम्पन्न

  • रवि माथिको दुई वटा मुद्दा फिर्ता सहकारी ठगि यथावत

  • आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved