Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

पुस ४ गते जलबिरे हिले स्थित कमलादेवी माईको मन्दिरमा जात्रा तथा सांस्कृतिक कार्यक्रम हुने

२०८१ पुष १, सोमबार २०:३३
Shares
Facebook X Messenger WhatsApp

सिन्धुपाल्चोक- बलेफी गाउँपालिका–१ जलबिरेमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । यही पुस ४ गते, बिहीबारको दिन बलेफी गाउँपालिका–१ जलबिरे हिले स्थित कमलादेवी माईको मन्दिरमा जात्रा तथा बृहत् सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।

राष्ट्रिय कलकारहरुको साथमा बिहीबार उक्त कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । कमलादेवी माईको मन्दिरको जात्रालाई लक्षित गर्दै मनोरञ्जनको माहोल बढाउन कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा ख्यातिप्राप्त कलकारहरु घमेश दुलाल, सुनिता दुलाल, सुफिक्स मदन, गोविन्द दुलाल, धनराम मुस्कान, बिमला भुजेल, सावित्री नेपाल, रिता गुरुङ, मञ्जरी श्रेष्ठ, रुपक खड्का ,मनिष स्वार आउने भएका छन् । साथै स्थानिय कलाकारहरुको समेत विशेष प्रस्तुती रहने रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा बिभिन्न खाले जातजातिका नाच गान तथा झाँकी प्रदर्शन हुने भएको छ । यसले कार्यक्रमलाई थप सफल र राम्रो बनाउने आयोजकको विश्वास छ । पुस ४ गते बिहीबार कार्यक्रममा सहभागी हुन आयोजक पक्षले सम्पूर्ण महानुभावलाई आह्वान समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

नगर प्रमुख तामाङको अध्यक्षतामा नगरसभाको १९औँ अधिवेशन सम्पन्न

रवि माथिको दुई वटा मुद्दा फिर्ता सहकारी ठगि यथावत

आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

ताजा अपडेट
  • सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

  • पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

  • नगर प्रमुख तामाङको अध्यक्षतामा नगरसभाको १९औँ अधिवेशन सम्पन्न

  • रवि माथिको दुई वटा मुद्दा फिर्ता सहकारी ठगि यथावत

  • आस्मान लोप्चनको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक

  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved