Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

प्रितम तामाङको आवाजमा खान्दोके सेलो ‘बैलासी थेबा–२’ रिलिज

२०८१ मंसिर ७, शुक्रबार ०८:२७
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं :  नेपाली खान्दोके सेलो गीत संगीत र सञ्चार क्षेत्रमा निरन्तर लागिपरेका गायक एवं सञ्चारकर्मी हुन् प्रितमकुमार तामाङ। विशेषगरी मौलिक खान्दोके सेलो गीत गाउन रुचाउने तामाङ पछिल्लो समय अझ बढी सक्रिय छन् गीत संगीतमा।

यसैबीच,  खान्दोके सेलो ‘बैलासी थेबा–२’ निकै मेहनत गरेर बजारमा ल्याएका छन् प्रितमकुमार तामाङले। केही दिन अघि  ‘बैलासी थेबा–२’ बोलको नयाँ खान्दोके सेलो गीत तामाङले रिलिज गरेका हुन् ।

गीतमा उनै गायक एवं सञ्चारकर्मी प्रितमकुमार तामाङ र गायिका सुमिना लोको आवाज सुन्न सकिन्छ। गीतको शब्द लालजीत तामाङ र सानुकान्छी तामाङको अनि संगीत प्रितमकुमार तामाङको हो। सङ्गीत संयोजन भने आगा लामाले गरेका हुन् ।

गीतको अडियो संगै भिडियो पनि आकर्षक बनाइएको छ। भिडियोमा प्रितम स्वयं फिचर्ड छन् । प्रितमका अलवा मोडल अस्मिता तामाङ, ईश्वर तामाङ, दीपेन्द्र गोले, आकाश गोले, दीपक लामा, सागर तामाङ, सपना तामाङ, सलीना तामाङ, देवी तामाङ र जेनिशा थापालाई  भिडियोमा देख्न सकिन्छ ।

गीतको भिडियोमा प्रितमकुमार तामाङको कथा र निर्देशन रहेको छ । भिडियोलाई आकर्षक फ्रेममा कृष्ण ब्लोनले खिचेका छन् भने भिडियोलाई त्रिलोक लामाले सम्पादन गरेका हुन् ।केहि दिन अघि मात्रै सार्वजनिक यो गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ  गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ ।

गीतको भिडियोPRITAM GOLE OFFICIALयुट्युब च्यानलबाट रिलिज गरिएको छ ।

गितको भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

ताजा अपडेट
  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved